पत्रपत्रिका

आलम प्र’करणः घा’इतेलाई जि’उँदै पो’ल्न ट्रयाक्टरमा इँटाभट्टा तर्फ लैजाँदा प्र’हरीको स्क’र्टिङ !

काठमाडौं, कार्तिक ३ । मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी। २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा वि’स्फोट

महरा भन्छन् : सांसदबाट रा’जीनामा दि’न्नँ, म नेकपा नेता हो’इन

काठमाडौं, कार्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौ’न दु’व्र्यवहार गरेको आ’रोपमा हि’रासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्दे’शन नमा’न्ने बताएका छन्। आफूले

आलमको अ’पराध प्र’करणः २४ घण्टा नबित्दै बोली फेरे देउबाले

काठमाडौं, कार्तिक ३ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मु’द्दामा नि’ष्पक्ष अ’नुसन्धान गर्न पार्टीले सघाउने प्रति’वद्धता व्यक्त गरेका छन्। कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको

स्थानीय तहका पदाधिकारीका कसको कति थियो सुविधा ?

काठमाडौ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक पा’रिश्रमिक तथा सुविधा दिने गरी प्रदेश सभाले निर्माण गरेको का’नुन ब’दर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद

जग्गाको मा’लिक महिला भएको गाउँ

नेपालगन्ज । बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मा’लिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ । त्यो

कांग्रेसद्वारा आलमको ब’चाउ, देउवाले भने,‘ १२ वर्षपछि प’क्राउ गर्न पाइन्छ ?’

काठमाडौ,कार्तिक २ । कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको ह’त्या आ’रोपमा प’क्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको ब’चाउ गरेका छन् । पु’रानो मु’द्दा ब्युँ’ताएर आलमलाई प’क्राउ गरिएको भन्दै उनी

सहयोगी न’हुँदा बाटोमै सु’त्केरी, प्रहरीद्वारा उ’द्धार

बाजुरा । फुलमाया सुनार सु’त्केरी व्य’था लागेको लामो समय घरमै स’हेर बसिन्। जब व्य’थाले च्पा’प्दै गयो र सहन नस’क्ने भईन्। त्यसपछि उनी एक्लै जिल्ला अ’स्पताल तर्फ लागिन्। बडिमालिका नगरपालिका ७

आलम जे’ल न’गएसम्म छोराको कि’रिया ग’र्दिन’

रौतहट । रौतहटको राजपुरमा १२ बर्षअघि भएको ब’म का’न्डमा मा’रिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मा’रिएको छोराको का’जकि’रिया गरेका छैनन् । अब पनि न्या’य न’पाएसम्म का’जकिरिया नग’र्ने उनको अ’डान छ ।

मैले श्रीमती र छोराछोरी छा’डेर प्रेम गरेकाे थिएँ, उसले बुढाे छा’ड्न नमानेर अर्कैसँग लागेपछि मा’रिदिएँ’

उदयपुर । उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँ’टी रे’टेर बि’भत्स ह’त्या गरेको आ’रोपमा एक अ’भियुक्त प’क्राउ परेका छन्। ह’त्या आ’रोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह प’क्राउ परेका हुन्।

दिनभर ब्य’स्त रहने प्रचण्ड पु’त्री रेणु दाहाल राति-राति यस्ताे काम गर्दै

चितवन । रातको समयमा यहाँको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल सहयोगापेक्षी खोज्दै नारायणगढको सडक क्षेत्रमा पुग्ने गरेकी छिन् । दिनभरका कार्यक्रम र सेवाग्राहीको चापका कारण थकित हुने भए पनि महानगर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।