वीरगञ्ज । वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए । सपथ ग्रहण कार्यक्रममै मेयर सरावगीले आफुसँग भगवानले दिएको सबै
काठमाडौँ । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि
कञ्चनपुर, ९ मंसिर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारमा तनाव देखिएको छ । पछिल्लो तनावको विषय राहतको पैसा रहेको श्रोतको दावी छ । यही तनावका कारण निर्मलाका बुवा
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्। पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना
महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले रामबहादुर थापा ‘बादल’ गृहमन्त्रीमा रहेसम्म निर्मलाको बलात्कार तथा हत्या प्रकरण निष्कर्षमा नपुग्ने र हत्यारा पनि पत्ता नलाग्ने ठोकुवा गरेका छन् ।
काठमाडौं । एक पूर्वमाओवादी लडाकुले गृहमन्त्रालयमा बुधबार विष खाएका छन्। दिउँसो चारबजेपछि त्रिवेणी नगरपालिका २ कालिकोट घर भएका ३२ वर्षीय पूर्वलडाकु कुलप्रसाद भट्टराईले विष खाएको सिंहदरबार प्रहरीले जनाएको छ। सिंहदरबार
काठमाडौं । स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएका वीर अस्पतालका प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला परेको छ । हिजो अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा बुझाएका थिए
काठमाडौँ । मलेसियासँग नयाँ श्रम सम्झौता भएको २१ दिन पुगिसक्दा पनि पहिल्यै भिसा लागेर त्यहाँ जाने पर्खाइमा रहेका कामदार समेत जान नपाएको व्यवसायीले बताएका छन्। मलेसियामा कामदार पठाउने प्रक्रिया विगत
काठमाडौं । काठमाडौं ताहचल स्थित श्रम तथा बैदेशिक रोजगार विभागबाट ७ जना विचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई हैरानी दिने तथा काम छिटो छरितो गरिदिन्छु भनि
नवराज छत्कुली, धादिङ, मंसिर ३ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । आइतबार राति एक बजेतिर एकादशीको मेलामा गएका धादिङ र गोरखाका स्थानीयहरुबीच