पत्रपत्रिका

भूत-प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, सिंगो टोल नै त्रासमा !

धेरै मानिसलाई लाग्छ कि स्थाई सरकार बनेपछि सारा समस्या समाधान हुन्छन् । निराश हुनु हुँदैन तर आशा गर्ने ठाउँ पनि त चाहियो । अब बन्ने सरकारले जनतामा आशा जगाउने नै

मूख्यमन्त्री का लागि एमालेमा रडाको, पार्टीभित्रकै सासंद किनबेचको सम्भावना बढ्यो

काठमाण्डौ, माघ २० । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा

दरबारमार्ग बलात्कार प्रकरण : युवतीको खातामा ‘अस्वाभाविक’ रकम

काठमाडौँ, माघ २० । दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा

ओलीको प्रश्‍न,- प्रचण्डका प्यादाले फेसबुकमा के लेखेका हुन् ?

काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो

‘ओली र प्रचण्डजी तागत छ भने सिमानामा पर्खाल लगाउनुस् !’ (भिडियो सहित )

काठमाडौँ, २० माघ । अहिले कमचालउ सरकारले नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्त्रणको संक्रमणकालमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणले नेपाली राजनीति वृत्तमा नयाँ तरंग फैलिएको छ । उनी विना निमान्त्रण

हराएको सात दिनपछि भेटिएका जोनको अबस्था कस्तो छ ?

काठमाडौँ, २० माघ । सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको हात-खुट्टाका औंला तथा

प्रदेशसभा बैठकका लागि यसरी झकिझकाऊ बनाईयो प्रदेश नम्बर ६ को सभा भवन (भिडियो सहित)

सुर्खेत, माघ २० । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक पनि भोलि बस्दै छ । अस्थायी राजधानी सुर्खेतमा बस्ने पहिलो बैठकका लागि तयारी जोडतोडका साथ भइरहेको छ । प्रदेश

आखिर के थियो सुष्मा स्वराजको ‘प्लान’?, जुन सफल भएको खुसीयालीमा भारत दंग छ !

काठमाण्डौ, २० माघ । भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको

बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गर्दै प्रहरी, दरबारमार्गकै जस्तो अर्को घटना इटहरीमा !

इटहरी , २० माघ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो । कथित

भुटानतर्फको बजेट कटाएरै भएपनि नेपालतर्फ भारतले बढायो झण्डै दोब्बर सहयोग

सुष्मा स्वराज काठमाडौँमा ओर्लेर नेपाली नेताहरुलाई फकाउन ‘बधाई’ को कार्ड फाल्न ब्यस्त भएका बेला भारत सरकारले बजेटबाट पनि नेपाललाई फकाउने कोशिश गरेको छ । सबैभन्दा धेरै सहयोग गर्दै आएको भुटानतर्फको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।