पत्रपत्रिका

‘प्रचण्ड’को सचिवालयद्धारा ओलीलाई भारतीय दलालको आरोप, पार्टी एकता नहुने संकेत

काठमाडौं, माघ १९ । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ । तस्विर

चीनको नजरमा शुष्मा स्वराजको नेपाल भ्रमण !

काठमाण्डौ, १९ माघ । प्रधानमन्त्री शेरवहादुर देउवा सरकार विदा भएर नयाँ सरकार बन्नै लाग्दा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालमा दुई दिने राजनीतिक भ्रमण गरेकी छन् ।उनलाई भावि प्रधानमन्त्री ठानिएका नेकपा

‘होटलमा सामुहिक बलात्कार’ भनिएको घटनाले लियो यस्तो मोड…

काठमाण्डौ, १९ माघ । दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्टमा सामुहिक बलात्कार नभएको डाक्डरहरुले बताएका छन् । स्रोतका अनुसार ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही

उपमेयरको घरमा आगलागी, कोठा फुटाएर सामान निकालियो

बझाङ, माघ १९ । बझाङको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीको घरमा शुक्रबार आगोलागी भएको छ । आगोलागीबाट जाग्रीको कोठामा रहेको नगद तथा जिन्सी सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालयले

जता-जता नाफा त्यतै नेपाली सेनाको आँखा, सेनाको हातमा बन्दुक कि बेल्चा ?

भनिरहनु पर्दैन नेपाली सेनाको मुख्य जिम्मेवारी भनेको राष्ट्रिय सुरक्षा नै हो । तर, अहिले नेपाली सेना विस्तारै व्यवसायी बन्दै गएको छ । जग्गा प्लटिङदेखि लिएर सडक निर्माण हुँदै भवन भाडामा

मन्त्री बोहरा र आरजुको औषधि काण्ड : बीस करोडमा डिल

काठमाडौं । स्वाथ्यमन्त्री दीपक बोहरा र आरजु राणा देउवाले राज्यलाई ठूलो क्षति हुने गरेर औषधि आयातमा निर्णय गर्न लागेको खुलासा भएको छ । सरकारले वितरण गर्ने ७० प्रकारका औषधि महँगोमा

मधेसी सांसदको बाहुल्य भएको प्रदेश नम्बर २ मा दौरा सुरुवाल लगाउन बन्देज

जनकपुरधाम, माघ १९ । प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय

जंगलमा हराएको सातौं दिनमा फेला परेका विद्यार्थी जोनको उपचार आईसीयूमा, यस्तो छ स्वास्थ्य अवस्था…

ललितपुर । फुलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका विद्यार्थी जोन तामाङको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकहरूले जनाएका छन् । ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत तामाङका बारे चिकित्सक

१९५० मा भएको संधी असमान छ, त्यसलाई पुनः विचार मात्र होइन पुनर्लेखन र पुनः हस्ताक्षर गर्नुपर्छ – सुष्मा स्वराजलाई रवीको सिधाकुरा (भिडियो सहित)

भारतीय विदेश मन्त्री सुष्मा स्वराज अपरझट नेपाल आइपुगेकी छन् । विभिन्न राजनीतिक व्यक्तित्वहरुसँग उनको भेटघाट तय भएको छ । इकोनोमिक ग्रोथको हिसाबले विश्वको महाशक्ति राष्ट्र बन्दै गरेको भारतसँग दोस्ती गर्ने

त्यसै नेपाल भ्रमण आएकी रहेनछिन सुष्मा स्वराज, मोदीले यस्तो सन्देश दिएर पठाएका रहेछन्

काठमाण्डौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।