कुनै समय एसियाकै नमुना क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल अहिले रिफरल सेन्टरमा परिणत भएको छ । क्यान्सरका बिरामीलाइ दिइने महत्वपूर्ण सेकाइ थेरापी रेडियसन थेरापी को लागि रेडियसन अन्कोलोजी बिभागका चिकित्सकहरुले
काठमाण्डौ, ९ माघ । राष्ट्रिय सभा निर्वाचनमा वामगठबन्धनसंग सहकार्य गर्न चासो देखाएको मधेसवादी दलसंग तालमेल प्रयास असफल भएको छ । तालमेल गर्ने विषयमा मंगलवार नै दुई पक्षका नेताहरु विच दुई
धादिङ, माघ ९ । गएको भदौ १२ गते । बिमला पाण्डे अरु दिन जस्तै कक्षामा हुनुहुन्थ्यो । पढाइरहेका बेला विदेशको नम्बरबाट फोन आयो । बिमलालाई फोनमा बोल्न मन लाग्दैनथ्यो ।
गाउँमा विदेश नजाने घर थिएनन् । सबै जना विदेश गएर फर्किंदा कमाएरै फर्किन्थे । मलाई पनि त्यस्तै लाग्यो । गाउँमा खेतीपाती गरेर खर्च धान्न गाह्रो थियो । गरिखान न कुनै
दाङ, माघ ९ । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। सेतोपाटीसँगको फोन सम्वादमा उनले दाङलाई प्रादेशिक राजधानी बनाउन नसकेको हुँदा नैतिकताको आधारमा सोमबार
काठमाडौं, ९ माघ । तत्कालीन डीआइजी तथा ललितपुर १ का सांसद नवराज सिलवालको कार्यसम्पादन मुल्यांकन कीर्ते छानविन प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव तथा तत्कालीन गृहसचिव लोकदर्शन रेग्मी र आइजीपी प्रकाश
काठमाडौं, ९ माघ । कुनै समय राजधानीका ठमेल र नयाँ बसपार्क क्षेत्र बेश्यावृत्तिका लागि बदनाम थिए । ती क्षेत्रका लजहरुमा खुलेआम वेश्यावृत्ति चल्दथ्यो । अहिले ठमेलमा पहिलेजस्तो बेश्यावृत्ति धन्दा चल्दैन
काठमाण्डौ, ८ माघ । सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै
काठमाडौं, ८ माघ । संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार भई ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाललाई अपराधी जस्तो व्यवहार गरेर इन्टरपोलमा सूचना राखेर पक्राउ गर्ने भन्दै
काठमाडौं । उपत्यकामा जापानी सहयोग नियोग (जाइका)ले अटोमेटेड गाइडवे ट्रान्जिट (एजीटी) प्रणालीको अवधारणा अगाडि सारेको छ। यो स्वचालित यातायात प्रणाली हो । जाइकाको मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली