पत्रपत्रिका

देउवाका कारण प्रहरीमा हलचल, यस्तो छ कारण…

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० बर्षे प्रावधान हटाउने तयारी गरेपछि नेपाल प्रहरीभित्र हलचल मच्चिएको छ । ३० बर्षे प्रावधान हटाउने गरी मंगलबार राष्ट्रपतिबाट अध्यादेश जारी गराउने तयारी

लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !

काठमाडौं, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विशेष सम्बन्ध राखेर अघि बढ्न चाहेको कुरा उनको नेपालप्रतिको सद्भावले प्रष्ट पारिसकेको छ । भारतीय प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालप्रति आफ्नो विशेष

केपी ओलीलाई टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले के भने ?

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी नेपालमा बन्ने नयाँ सरकारको प्रतीक्षामा रहेको वताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठक करिव

सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न वीरगञ्ज पुगेको अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोलीले गर्यो यस्तो घोषणा

वीरगञ्ज, ७ माघ । सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली वीरगञ्ज पुगेको छ । अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ

उत्तर कोरिया भ्रमणका लागि प्रचण्डलाई निम्तो

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। दाहाललाई भेट्न उनी आइतबार माओवादी मुख्यालय पेरिसडाँडा पुगेका थिए।

नेपाली कुप्रथा छाउपडी बारे भारतीय मिडियामा समेत यसरि चर्चा गरींदै

नेपालको शुदुरपश्चीम जिल्लाहरुमा कायम रहेको छाउपडी प्रथालाई भारतीय अनलाईन मीडीयाहरुमा बडो चासोका साथ लिईएको पाईएको छ । ती मीडीयाहरुमा नेपालको पश्चीमी जिल्लाहरुमा युवती तथा महिलाहरुलाई महिनावारी भएको समयमा आफ्नो घर

५ महिनामा ओली र प्रचण्ड को १७ भेट, एकताका लागि कति प्रगति ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ । व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् । आजको

ओली र प्रचण्डलाई बाबुराम भट्टराईले दिए यस्तो दनक…

काठमाण्डौ, ७ माघ । संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा.

प्रचण्डले भने,- जनयुद्ध र माओवाद छाडेर एमालेसँग एकता हुँदैन

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्धको अपमान हुने गरी एमालेसँग एकता नहुने बताएको काठमाण्डू टुडेमा खबर छ । उनले राजतन्त्र अन्त्य

७ होईन २५ गाउँ ठगेका रहेछन् श्याम परदेशीले, हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने एबी ल्याबमा लाग्यो ताल्चा

हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ । ल्याब सञ्चालक विनोद कापरीले ललिपुरका कृष्णलाल श्रेष्ठले ल्याब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।