पत्रपत्रिका

नवराज सिलवाल नेपाल आए, ललितपुरमा के गर्दैछन् ?

ललितपुर, ६ माघ । ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद एवं पूर्वडिआईजी नवराज सिलवाल हाल भागेर मलेसिया गएको दाबीसहित समाचार आइरहेका बेला उनले भने आफू ललितपुरमै रहेको बताएका छन् ।

देउवा पार्टीभित्रका असन्तुष्ट समूहलाई पेलेर अघि बढ्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई

एमाले – माओवादी एकता फाइनल, ओली र प्रचण्ड दुवै पार्टी अध्यक्ष

काठमाण्डौं, ६ माघ । एमाले– माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार

के के काम गर्न जनता प्रदेश राजधानी जाने ?

काठमाडौं । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र

नेपाली भूमी भारतमा परेको विरोधमा नेपाली उत्रेपछि रोकियो नेपाल-भारत बीच नयाँ सिमा स्तम्भ राख्ने काम

कयौँ विघा नेपाली भूमी भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा नया सिमा स्तम्भ राख्ने काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ

प्रधानमन्त्री देउवा असफल भएको भएको भन्दै प्रकाशमानले मागे राजिनामा, कारबाहीको धम्की नदिन चेतावनी

काठमाण्डौ, ५ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजिनामा मागेका छन् । सिंहले आजको केन्द्रिय समिति बैठकमा बोल्दै चुनावमा कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति

१ सय ५० वर्ष पुरानो खाजा पसल !

भक्तपुर, दतात्रेयस्थित भीमसेन पाटीको सामुन्ने उत्तरतिर फर्किँदा देखिन्छ, ढोकामा पुरानो सादा पर्दा लगाइएको खाजा पसल । साला गणेशस्थानको कायस्थ परिवारको स्वामित्वको यो पसल एक सय पचास वर्षभन्दा पुरानो हो ।

देउवा पत्नी ‘आरजुको संस्था’ भन्दै आन्दोलनकारीले रुडुक कार्यालयमा आगो लगाए

डोटी, माघ ४ । प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाको इसारामा ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिएको भन्दै आन्दोलनकारीले रुडुक नेपालको कार्यालयमा आगजनी गरेका छन् ।

खारेज भईसकेको जिविसमा फेलापर्यो साढे ७ अर्ब !, कसले थुपार्‍यो ?

काठमाण्डौं । खारेज भईसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम फेला परेको छ । स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिमार्फत रोक्का गरिएका खातामा अझै पनि

प्रदेश प्रमुखमा पूर्वमन्त्रीदेखि सिएनएन हिरोसम्म…

काठमाण्डौ,माघ ४ । सरकारले प्रदेश प्रमुख सिफारिस गर्दै सात वटै प्रदेशको अस्थायी राजधानी तोकेको छ । दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १६३ को उपधारा २ अनुसार प्रदेश प्रमुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।