काठमाडौं । अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको
नयाँ संविधानले तीन तहको राज्य संरचना परिकल्पना गरेको छ। स्थानीय र प्रतिनिधिसभाको अभ्यास यसअघिका निर्वाचनमा गरिए पनि मुलुक पहिलो पटक प्रदेशिक संरचनामा जाँदैछ। आज सम्पन्न हुने निर्वाचनले सो संरचनालाई विधिवत्
धनुषा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसले मधेशमा जालझेल, षडयन्त्र र धम्कीको राजनीति गरिरहेको आरोप लगाएका छन्। जनकपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता
प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि
काठमाडौं । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी
काठमाडौं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ । विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षसंगै सक्रिय हुनसक्ने संकेत गरेका छन् । उनले भने मलुक बर्बादी तर्फ धकेलिएकोले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै सक्रिय हुनसक्ने संकेत गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले
काठमाडौ, चितवनको घिमिरे परिवारकी छोरी अन्जन विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल
काठमाडौं । मुलुकले निर्वाचन सम्पन्न गरिसक्यो र निर्वाचनपछि मुलुक विकास हुन्छ भन्ने अड्कलबाजीहरु चलिरहँदा एउटा कुरा भन्न चाहान्छु । चाहे निर्वाचन होस् वा सरकार परिवर्तन होस् यो मुलुकको कुनैपनि मन्त्रालय
काठमाडौं, २८ मंसिर । खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल