पत्रपत्रिका

अत्यन्तै कडा स्वभावकी एसपी मीरा चौधरीलाई धनुषामा पठाइए पछि २४ घण्टा नपुग्दै देउवा तनावमा, चौधरीको सरुवा संशोधन गर्न गृहमन्त्रीलाई देउवाको दबाव, आईजीपी निरीह

काठमाडौँ, साउन १८ । नेपाल प्रहरीको प्रहरी उपरीक्षकहरुको सरुवा भएको २४ घण्टा नपुग्दै सरुवा संशोधनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्याल चर्को दबाव दिएको खुलासा

पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला ‘प्रचण्ड’ले एकै दिनमा करोडौं बाँडेको खुलासा

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यक्तिलाई जथाभाबी पैसा बाँडेको खुलासा भएको छ। पदबाट राजीनामा दिएर ‘काम चलाउ

विदेशबाट फर्किदा श्रीमान घरको न घाटको, दुधे बालक छोडेर आमा बेपत्ता !

गुल्मी, १७ साउन । इस्मा गाउँपालिका ३ सिम्पानीका ३७ बर्षिय बाबुराम थापा इण्डियाबाट घर फर्किएको पाँच दिन भयो । प्रदेश हिडेको २४ बर्ष भएपनि थापा प्रत्येक बर्ष एक पटक घर

एमाले एक्लै ले बनायो डोल्पामा जिसस, गाउँपालिका प्रमुख नै एमालेमा प्रवेश

डोल्पा, १७ साउन । स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले डोल्पा जिल्लामा एकलौटी जिल्ला समन्वय समिति बनाएको छ । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन

गौरवशाली इतिहास भएको नेपाली सेनाको पहिलो महिला गुल्मपतिमा ‘मेजर सृष्टी खड्का’!

देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा छ। यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ।

एकाविहानै जब सर्वेन्द्र खनाल ‘चेकिङ’मा निस्किए

काठमाडौं । मंगलबार (आज) बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल आफै अनुगमनमा निस्किएका छन् । मंगलबार बिहान उनले विर अस्पताल अगाडीका सडकहरुमा अनुगमन गरेका हुन् ।

सोलार विद्युतको ठेक्का प्रकरणमा ऊर्जामन्त्री जनार्दन शर्माले ६८ करोड रुपैयाँ अनियमितता गरेको खुलासा

विश्व बैंकको सहयोगमा नुवाकोटमा स्थापना गर्न लागिएको सोलार विद्युत्को ठेक्का प्रकरणमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले झण्डै ६८ करोड रुपैयाँ अनियमितता गरेको फेला परेको छ । स्रोतका अनुसार सो ६८ करोड अनियमिततामा

सरकार ! निर्वाचन आयोगका कर्मचारीले सर्वसाधारणसँग बोलिने भाषा र गर्ने व्यवहार यहि हो त ? (भिडियो सहित)

काठमाडौ, श्रावण १६ । यो घटना हो काठमाडौ जि. बि. स. भवन बबरमहलस्थित निर्वाचन आयोगका कर्मचारी र मतदाता नामावली दर्ता गराउन गएका सर्वसाधारणको । लगभग साढे पाँच बज्दै थियो, निर्वाचन

भारतीय पत्रिकाले लेख्यो,- गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ

काठमाडौं । टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टका अनुसार भारतीय सीबीआईले ‘भगौडा’ भनेपनि एक जासूसी प्रतिवेदनले निकोल तामाङलाई गोर्खा जनमुक्ति मोर्चा र नेपालमा रहेको माओवादी गुटबीचको सम्पर्क व्यक्तिका रूपमा हेरेको

आज पनि चूडामणिको मुद्धा हेर्दा हेर्दैमा, लम्बियो हिरासतको बास

भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्धा माथिको सुनुवाई आइतवार सर्वोच्च अदालतमा हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको छ । आज सर्वोच्च अदालतको बृहद् पूर्ण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।