पत्रपत्रिका

मतपत्र च्यातिएको बारे भतरपुर प्रकरणमा सर्बोच्चको हात, के-के गरेको रहेछ ? (हेर्नुहोस् विवरण सहित)

पहिलो चरणको स्थानिय तहको निर्वाचनको मतगणनाको क्रममा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि विवादमा तानिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिँदैछ। पटक

अब कतारले नेपाली कामदार लान बन्द गर्यो, यस्तो छ कारण…

काठमाडौं । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ। कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन्। केहीले

दसगजा पारगरी नेपाली भूमि भित्रै आएर चेकजाच गर्ने भारतीय एसएसबीका जवानलाई कारबाही

बेलहिया, १४ साउन । गत मंगलबार नेपाल–भारत बेलहिया नाकाको दसगजा पारगरी नेपालतिरै आएर चेकजाच गर्ने २ जना एसएसबीका कर्मचारी कारबाहीमा परेका छन् । नेपाल–भारत सीमा क्षेत्र बेलहियामा शुक्रबार आयोजित कार्यक्रममा

‘मधेसी भ्वाइस एसेम्ब्ली’ गठन भयो, अब एक मधेस प्रदेश र बहुराष्ट्रियताको अभियान चलाइने

काठमाडौं, १४ साउन । लैनचौरस्थित भारतीय दूतावासमा गत असार २८ गते भएको निर्णय अनुरुप माओवादी नेता मातृका यादवको संयोजकत्वमा ‘मधेसी भ्वाइस एसेम्ब्ली’ गठन भएको छ । गत असार २८ गते

को हुन यी पत्रकार जस्ले समस्त हिन्दु धर्मावलम्वीको अपमान गर्दै रक्षाबन्धनलाई अन्डरवेरसँग तुलना गरी यति सम्म तल्लो स्तरमा झरेर अपमान गरे ?

काठमाडौं । पत्रकार एवम कार्टुनिष्ट योगेश कुमार खपांगीले समस्त हिन्दु धर्मावलम्वीको अपमान हुने गरी आफ्नो फेसबुकपेजमा स्टाटस लेखेका छन् । हिन्दुहरुको महानपर्व रक्षावन्धनलाई लिएर उनले अपमानजनक शव्द लेखेपछि अहिले उनको

यसरी राज्यको ढुकुटी स्वाहा: पार्दैछन प्रधानमन्त्री देउवा !

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत

भारतको टाउको दुखाई एमाले !, नेताहरुले यसरी असफल बनाइदिए एमाले फुटाउने भारतको योजना…

नयाँ संविधान जारी भएपछि भारतलाई सबै भन्दा टाउको दुखाईको बिषय बनेको थियो एमाले । अघि पछि एक आपसमा लड्ने एमालेका शीर्ष नेताहरु नाकावन्दी पछि र एमाले अध्यक्ष केपी ओली नेतृत्वको

जब प्रचण्डलाई जुवाडे र छेपारे भन्दै खगेन्द्र संग्रौलाले यसो भने…

काठमाडौं । कुनै बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भक्त बनेका चर्चित लेखक एवं नागरिक अगुवा खगेन्द्र संग्रौलाले यतिबेला उनीसँग चर्को आक्रोश पोखेका छन् । दैनिक नेपालमा खबर छ

भारत र चीनको डोकलम खटपट युद्धमा परिणत हुँदैन, चीनले उसको विश्व रणनीतिमा अर्को १० वर्षसम्म भौतिक युद्ध लड्दैन

संसारको ध्यान चीन र भारतबीचको खटपटले तानेको छ। भुटान–चीन सीमावर्ती क्षेत्र डोकलम अहिले ‘कन्पि्क्लक्ट इपिसेन्टर’ बनेको छ। सम्भावित युद्धको तरिका, प्रयोग हुने बम, हात–हतियार, पक्ष र विपक्षका सहयोगी राष्ट्रहरू र

अस्थायी शिक्षकले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर भने,- अन्याय भयो सरकार !

काठमाण्डौ, १२ साउन । अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन् । उनीहरुले स्थायी हुन पाउँदै भन्दै बिन्तीपत्र बुझाएका हुन् । सैनिक मुख्यालयमा पनि उनीहरूले सोही प्रकृतिको बिन्तीपत्र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।