काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर
चितवन । भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले सिंगो राज्यसत्ता नै आफूविरुद्ध खन्निएको आरोप लगाउनु भएको छ । ज्ञवालीले आफूलाई हराउन अरबौं रुपैयाँ राज्यकोषबाट खर्च गरिएको पनि दावी गर्नुभयो
भरतपुर, २० साउन । चितवनस्थित भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा सरकारी गाडीको प्रयोग गरेर मतदाता बोक्ने काम भएको छ । वडा नम्बर १९ मा आज भइरहेको पुनः मतदानमा कांग्रेस–माओवादी
काठमाडौं, २० साउन । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको
काठमाडौँ, साउन १९ । चाबहिलस्थित ओम हस्पिटलमा हिजो बेलुकी ८ बजे उपचारका क्रममा ५० वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु कसरी भयो ? रहस्य अझै खुलेको छैन । मृतकको शव अस्पतालबाट बाहिर
काठमाण्डौ, १९ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा जसरी पनि एमाले विजयी हुने दाबी गर्नुभएको छ । ‘मतपत्र च्यात्नु हुँदैनथ्यो, मतपत्र च्यातिएपछि अवाञ्चित गतिविधिलाई प्रोत्साहित गर्ने
काठमाडौँ, १८ साउन । चुनावलाई प्रभावित पार्ने गरी आफ्नो छोरालाई पक्राउ गरिएको भन्दै भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले आपत्ति जनाएका छन् । चुनावमा हार्ने अबस्था आएपछि मतदातालाई भड्काउने
साउन १८ । भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी,
काठमाडौं, १८ साउन । नयाँ शक्ति पार्टी नेपालका नेता विजयकुमार साहलगायत विभिन्न पार्टी परित्याग गरी ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार स्थानीय तह निर्वाचनको तेस्रो
काठमाण्डौ, १८ साउन । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बुधबार ओली निवास बालकोट पुगेर राजदूत सिंहले नेता ओलीलाई भेटेका हुन्