पत्रपत्रिका

‘आफैले गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बनेको एमालेलाई मन परेको छैन’ : प्रचण्ड

पोखरा, २२ साउन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टीमा रहेका पूर्वमाओवादी सबै नेताहरु फर्किन लागेको दाबी गरेका छन् । जनताले फुटलाई अस्वीकार गरेकाले अब माओवादी एक हुनुको विकल्प

भोलि सोमवार खण्डग्रास चन्द्रग्रहण !, कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ?

काठमाडौं, २२ साउन । भोलि सोमवार श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण परेको छ । चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो

​प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनाव अघिनै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु, को बन्दैछ प्रधानमन्त्री ?

काठमाडौं । असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचन अगावै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु भएको छ । उच्च स्रोतका अनुसार कांग्रेसलाई पाखा लगाएर

फरार अभियुक्त गाउँपालिका प्रमुख !

काठमाडौं, २२ साउन । ‘माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू बिगेन्द्रकुमार राई, प्रमिला तामाङ, राजकुमार तामाङ, सिंगल राई, असिम राई, जंगबहादुर नेपाली र रामकृष्ण भेटवालसमेतले ठगीको १ नं विपरीतको कसूर गरेको

रेणुलाई जिताउन प्रचण्डले के सम्म गरे ? यस्ता कुरा जुन बाहिर आएनन, यस्तो थियो भरतपुरमा चलखेल…

भरतपुर, माओवादीले मतपत्र च्यातेर पुन निर्वाचन गराउन सफल भएको भरतपुर महानगर वडा नम्बर १९ मा एमालेले आफ्नो पुरानो मतको प्रतिरक्षा गर्न नसकेको देखिएको छ भने सत्ताको दवाव, पैसा र निर्वाचन

रेणु दाहाल २ महिना भरतपुरमा बसेर यसरि देवी ज्ञवालीको भोट तानिन !

भरतपुर-१९ का तीन मतदान केन्द्रमा शुक्रबार पुन: मतदान भएको छ। गत वैशाख ३१ गते भएको चुनावको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो वडामा पुन: मतदान भएको हो। कांग्रेसको

काठमाडौ परिसरमा को आउदैछन् एसएसपी ?, ११ एआईजीलाई कहाँ राख्ने ?

काठमाडौ परिसरमा को आउदैछन् एसएसपी ? काठमाडौं, २१ साउन । प्रहरीमा उच्च पदमा बढुवा भएसँगै पदस्थापन र ठुलो संख्यामा सरुवाको तयारी सुरु भएको छ । एआईजीदेखि डिएसपीसम्मको पदस्थापन भएको छैन

रेणुका २०० मतदाता कसरी भए गायब ?

भरतपुर, २० साउन । चितवनको भरतपुर महानगरपालिका–१९ मा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ । भरतपुर–१९ मा सर्वोच्चको आदेशपछि शुक्रबार पुनः मतदान भएको हो । भरतपुर महानगरको प्रमुखमा एमालेका

भारतसंग सीमा जोडिएको नाकामा तस्करी रोक्न पहिलो पटक सीसी क्यामेरा

वीरगन्ज, साउन २० । वीरगन्जको इनर्वा नाकापछि सबै भन्दा बढी तस्करीको कारोबार हुँदै आएको भारतसंग सीमा जोडिएको पर्साको ग्रामीण भिस्वा नाकामा तस्करी रोक्नकै लागि प्रहरीले सीसी क्यामेरा जडान गरेको छ।

रेणु दाहालका श्रीमान भन्छन्, – लागेको ऋण तिरिन्छ, मज्जाले जितिन्छ

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ को पुनः मतदान जारी रहँदा प्रमुख पदका दाबेदार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल दुवैले आफू जित्ने दाबी गरेका छन् । प्रचण्ड गर्मीका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।