पत्रपत्रिका

मेयर साप ! से नेटरी प्या ड कहिले आउँछ ?

काभ्रे, २३ माघ । देवीटार माध्यमिक विद्यालय धुलिखेल नगरपालिका वडा नम्वर १ को कक्षा ८ मा अध्ययनरत छात्रा जस्मीन तामाङले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुसँग छात्राहरुले प्रयोग गर्ने सेनेटेरी प्याड

सरकारी जग्गा हि नामिना प्र करण : आ रोपी अध्यागमनको नि गरानीमा

काठमाडौं, माघ २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

सीडीएमए ब न्द गर्दै टेलिकम

काठमाडौं, २३ माघ । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने

कोरोनाको अ सर : लसुनको मूल्य ३ गुणा ब ढ्यो, किलोको कति पुग्यो?

काठमाडौं, माघ २३ । पछिल्लो १ महिनामा काठमाडौंमा लसुनको मूल्य ३ गुणा बढेको छ। गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य बढेर अहिले ६ सय

तयारी फितलो हुँदा चीनमा रहेका नेपाली फर्काउन ढिलाई

रिया भण्डारी, काठमाडौं, २२ माघ । सरकारको तयारी फितलो हुँदा कोरोना भा,इरसको सं,क्रमण बढी रहेको चीनको हुवेई प्रान्तमा रहेका नेपाली फर्काउने ढिलाई भएको छ । हुवेईमा रहेकामध्ये १ सय ८०

म भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालुवाटारको जग्गा प्रकरणबाट जोगिएको बताएका छन् । उनले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताउँदै आफूलाई भाग्यमानी भएको बताए । उनले

बालुवाटार जग्गा प्र,करणमा १७५ जनावि,रुद्ध मु,द्दा, कांग्रेसका उपसभापति गच्छदार र बस्न्यात पनि परे

काठमाडौं, माघ २२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्र,करणमा चारजना पूर्वमन्त्री र दुईजना पूर्वसचिवसहित १७५ जनावि,रुद्ध विशेष अदालतमा मु,द्दा दायर गरेको छ । बुधबार मु,द्दा दायर

प्रचण्डजी र म भर्खर ल भ परेको जोडी हो इनौँ, अर्कालाई भेट्यो कि ठु स्किने’

काठमाडौं,माघ २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो

“पैसाको मु ठो आएपछि सुनको औँठी लगाएँ’

काठमाडौं, माघ २२ । चालीस वर्षअघि तनहुँका हेमबहादुर झेडीमगर ३१ वर्षका थिए। सानै थिए छोराछोरी। गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए। कोही साथी पोखरा थिए त कोही तराईका जङ्गल फाँड्न झरेका

७७ वटै जिल्लामा टे लिकमद्वारा फोरजी सेवा स ञ्चालन

काठमाडौं, माघ २२ । हुम्ला सदरमुकाम सिमकोटमा मङ्गलबार फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ। गत वर्ष माघ २० गते एक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।