राजनीति

प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त

काठमाडौं, १७ चैत । प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ । आज पनि प्रतिपक्षले संसद अबरोध गरे पछि

स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

खड्क सुनार/मुगु, १७ चैत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ ।         सोमवार अर्थात चैत १८

नेकपा एमाले पाख्रिबास ४ नं वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा श्रेष्ठ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ४ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट प्रनेश श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी सर्वसम्मत

नेकपा एसको बिशेष पत्रकार सम्मेलन हुंदै

काठमाडौं, १७ चैत । नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।    शनिबार बसेको पार्टीको आकस्मिक स्थायी कमिटी बैठकका निर्णय तथा समसमायिक राजनीतिक घटनाक्रमका बारेमा जानकारी जानकारी दिन

नेकपा एमाले पाख्रिबास ९ नं वडा कमिटीको अध्यक्षमा जय बहादुर तामाङ

धनकुटा,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । चैत १६ गते सम्पन्न अधिवेशनबाट जय बहादुर तामाङको अध्यक्षतामा ३३

एमाले सहिदभूमि ५ नं. वडा कमिटीको   दोस्रो अधिवेशन  सम्पन्न , विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहिदभूमि गाउँपालिका  ५ नं. वडा कमिटीको  दोस्रो अधिवेशन  सम्पन्न भएको छ । अधिवेशनबाट  बालचन्द्र राईकाे अध्यक्षतामा  २३ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै वडा

एकीकृत समाजवादी झापाको १०औं अधिवेशन बैशाख २७ र २८ गते हुने

भद्रपुर, १७ चैत : नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ ।   नेकपा (एकीकृत समाजवादी) झापाको कार्यालय कमिटीको बैठकले १०औं

पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन्। महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै

कांग्रेसले बोलायो आकस्मिक रूपमा पदाधिकारी बैठक

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।    बुढानिलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४ः३० बजे बस्नेगरी बोलाएका हुन्।  

राप्रपाको आकस्मिक केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ

काठमाडौं, १६ चैत । तीनकुने भएको प्रदर्शन हिंस्रक भए पछि राप्रपाले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।   समासमायिक राजनीतिक बिषय, तीनकुने घटना र पार्टीका महामन्त्रीलगायत पक्राउ परे पछि राप्रपाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।