राजनीति

नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ

बाँके, २० चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू नेपालगन्ज आइपुगेका छन । अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुन बाँके पुगेका अध्यक्ष प्रचण्ड

नेकपा एमाले पाख्रिबास ५ नं वडा कमिटीको अध्यक्षमा लोक बहादुर ब्लोन

धनकुटा । नेकपा एमाले  पाख्रीबास नगरपालिका वडानम्बर ५ काे  दोस्रो वडा अधिबेशन मंगलबार   सम्पन्न भएको छ। साे अधिवेशनले  लाेक बहादुर ब्लाेनकाे अध्यक्षतामा  सर्बसम्मत ३१ सदस्य  वडा कमिटी चयन गरिएको छ

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई तपाईंहरू मादल बजाएर आएको हो? भनेपछि…

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताएका छन्।  उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको बताएका छन्। उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने बताए।  प्रतिनिधिसभामा

धनकुटामा वृहत मोटरसाइकल र्‍याली निकालेर एमालेले गर्यो गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

धनकुटा,१८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटा बजारमा वृहत मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धी र संविधानको रक्षाका लागि एमालेले वृहत जनजागरण मोटरसाइकल

धनकुटामा एमालेको शक्ति प्रदर्शन(फोटो फिचर)

नारायण कुमार राई/चैत १८, धनकुटा । नेकपा एमाले धनकुटाले आज धनकुटामा राजाबादीहरुका बिरुद्ध वृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । गएको चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिबिधीको

आज त्रिबि केन्द्रिय क्याम्पसमा निर्वाचन हुंदै

काठमाडौं, १८ चैत । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आज हुने भएको छ ।   त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन चैत १८

धनकुटामा आज एमालेले वृहत मोटरसाइकल ¥याली मार्फत शक्ति प्रदर्शन गर्दै

धनकुटा, १८ चैत । नेकपा एमाले धनकुटाले आज धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

नेकपा एमाले छथर जोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न,को-को चुनिए?

धनकुटा । नेकपा एमाले छ्थरजोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । पालिका कमिटीले ६ वटै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको हो

धनकुटामा एमालेले भोलि वृहत मोटरसाइकल ¥याली मार्फत शक्ति प्रदर्शन गर्ने

धनकुटा, १७ चैत । नेकपा एमाले धनकुटाले सोमबार धनकुटामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गर्ने भएको छ । प्रतिगामी हर्कतको विरोध गर्दै एमालेले मोटरसाइकल ¥यालीमार्फत शक्ति प्रदर्शन गर्न लागेको हो ।

सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ। सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।