राजनीति

तराई मधेश जागरण अभियान: महोत्तरीको तयारीको लागि नेताहरु जनताको घर खोज्दै

बिशाल बस्नेत/ २० फाल्गुन, महोत्तरी । तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीका नेताहरु जनताको घर खोज्न व्यस्त वनेका छन् । अभियानमा सहभागी हुने अध्यक्षसहित पदाधिकारीहरुलाई २१ गते रातिको

नेकपा एमाले छथर जोरपाटीको अध्यक्षमा चन्द्र सुब्बा सर्वसम्मत

नारायण कुमार राई/धनकुटा, १८ फागुन । नेकपा एमाले छथरजोरपाटी गाउँपालिका धनकुटाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्र सुब्बाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

काठमाडौं । नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो । सचिवालय बैठकको निर्णय सुनाउदै

पाख्रीवास ८ मा नेपाल महिला संघ वडा समिती गठन

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा आज नेपाल महिला संघ वडा समिती गठन गरिएको छ । पाख्रीवास ८ का वडाध्यक्ष गजेन्द्र बहादुर राई, नेपाल महिला संघ जिल्ला

अमेरिकामा पक्राउ परेका थापा केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग छन् : रास्वपा

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् ।   यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले थापाले यस अघिनै आफुले केही व्यक्तिगत

एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि शुरु भएको बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता–सहकार्यमा

विरोधका बाबजुद पाख्रिवास एमालेको नगर अधिवेशन सम्पन्न(भिडियो सहित)

धनकुटा, फागुन १८ गते । विरोधको बाबजुद एमालेको पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व मेयर वृष (राजन) राईको समूहको विरोधको

प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका

एमाले पाख्रिवासमा सिताराम,७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित

नारायण कुमार राई,धनकुटा ।सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पाख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ । पाटीका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपराहन्न २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् ।  उक्त बैठकमा सरकारले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।