राजनीति

पार्टी भित्र देखिएका समस्याहरुलाई हल गर्दे एकतावद्व भएर अगाडि बढ्नु पर्ने :पूर्व मन्त्री राई

धनकुटा । पुर्व खानेपानी मन्त्री तथा नेकपा एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार राईले पार्टी भित्र देखिएका सानातिना समस्याहरुलाई हल गर्दे एकतावद्व भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । आज

नेकपा एमाले पाख्रीबास नगर कमिटी अध्यक्षमा सिताराम राई

धनकुटा,१७ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटा पाख्रीबास नगरपालिकाको दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनबाट सिताराम राईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा

रास्वपा पाख्रीबासले गर्यो वडा नं ७ मा थापाको सभापतित्वमा वडा समिती गठन

धनकुटा,१७ फागुन । धनकुटाको पाख्रीबास नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वडा समिति गठनलाई तीब्रता दिएको छ । यसै क्रममा आज पाख्रीबास नपा ७ नं वडामा रास्वपाको वडा तदर्थ

माओवादी अध्यक्ष दाहाल सहितका नेता सिरहामा

मुकेश कुमार यादव /सिरहा, १६ फागुन। नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा

नेकपा एमाले सहिदभूमिको अध्यक्षमा राई

धनकुटा,१६ फागुन । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको सहिदभूमि गाउंपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट मातृका राईको अध्यक्षतामा ६३ सदस्यीय गाउंपालिका कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हेम

नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा

काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दिया प्रवक्ता डा. महतले आगामी

अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी भएको बताएका छन् । उनले त्यसकारण उनीहरुलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए

रास्वपाको काठमाडौका ४१ वडाका २९५ निर्वाचित सदस्यहरुलाई एकैसाथ शपथ

काठमाडौँ । काठमाडौ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूको एकैसाथ शपथ ग्रहण भएको छ ।  वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

काठमाडौं, १६ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौसम र परिस्थितिअनुसार भाषण गर्न माहिर छन् । विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि यसै गर्थे । आफू जुन ठाउँमा

नेमकिपाको महाधिवेशन आजदेखि, विजुक्छें नै होला त अध्यक्ष ?

भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितले गर्ने कार्यक्रम तय गरिएको छ ।  फागुन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।