राजनीति

प्रचण्डलाई उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर ठेगान लगाउने गगनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिलाई अस्थिर बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले जहिले पनि राजनीतिलाई फोहोर बनाइराखेको, जहिले पनि च्याँखे थापेको

प्रचण्डले सत्ताको काँध फेरेपछि बाबुराम असन्तुष्ट, शान्ति प्रक्रिया टुँग्गिनेमा आशंका

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो कदमलाई लिएर असन्तुष्टि पोखेका छन् । उनले प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया टुँगोमा पुर्याउनेगरि कदम

महासचिव र उपाध्यक्ष बोकेर माधव नेपाल बालुवाटार छिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । आज बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार

एमालेबाट धनकुटाका राजेन्द्र राई खानेपानी मन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप

ओली–प्रचण्ड आकस्मिक पार्टी एकताको लागि पनि तयार

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बनाएपछि नेपाली राजनीतिक तरंगित बनेको छ । नयाँ गठबन्धन आकस्मिक रुपमा गठन भएपनि यसको

देउवाको प्रयत्न असफल हुने, माधव नेपालका आधा दर्जन सांसद नै बालकोट–बालुवाटारको सम्पर्कमा

काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकाएक राजनीतिको केन्द्रविन्दुमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपालसँग भेटवार्ता

उपप्रधान सहित गृहमन्त्री बन्दै रवि लामिछाने, को-को बन्दैछन् अरु मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने निश्चित भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने भएको

नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने, रेशम चौधरी बुढानीलकण्ठ जाँदै

काठमाडौं, २३ फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र

एमालेले पुरानै सेट सरकारमा पठाउने, विष्णुको ठाउँमा रघुवीर जाँदा विमलाको स्थानमा बलराम

काठमाडौं,२३ फागुन । नेकपा एमालेले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ मन्त्रालय पाउने भएको छ । ८ मध्ये एमालेले गत वर्ष

एमालेबाट को-को हुँदैछन् मन्त्री ?

काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएको छ । एमालेले ७ वा ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।