राजनीति

ओलीको ब्रिफिङः ‘एमालेकै पहलमा सरकार बनेको छ, दायाँबायाँ नगर्नु’

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुकै पहलमा नयाँ सरकार बनेको भन्दै पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् । आज (शुक्रबार) सचिवालय

एमालेसँग प्रचण्डले सहकार्य गरेपछि बादल उत्साही, दिए यस्तो प्रतिक्रिया

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि

विरोधीले फसाइदेलान् होस गर्नु : आफ्ना मन्त्रीलाई ओलीको निर्देशन

काठमाडौं,२५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कुनैपनि विवादमा नपरी र कसैसँग नडराई काम गर्न निर्देशन दिएका छन् । बिहीबार साँझ

जनताको निराशालाई आशामा बदल्न प्रचण्डसँग सहकार्य गर्‍यौं :एमाले

काठमाडौं,२५ फागुन । नेकपा एमालेले सोमबार बनेको सत्ता गठबन्धनलाई सामान्य रुपमा लिएको जनाएको छ । शुक्रबार बसेको पार्टीको २६ औं सचिवालय बैठकले सो निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बताए

एमाले सचिवालय बैठक सुरू

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको

अन्ततः जसपाले पठायो मन्त्रीहरुको नाम, स्वास्थ्य मन्त्रालयमा उपेन्द्र आँफै जाने

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेसँगै मन्त्रीहरुको नाम पनि पठाएको छ । जसपाको कार्यकारिणी समितिको बैठक बसेर आज साँझ अबेर मन्त्रीहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पठाएको

प्रकाशशरणले उठाउन छाडेका थिए प्रधानमन्त्री प्रचण्डको फोन

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा मन्त्रिपरिषद् गठन गरेका छन् ।

नाउपाको अध्यक्षमा रेशमलाई आयोगको रातो झण्डा, दोहोरिइन् रञ्जिता

काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न महाधिवेशनबाट रेशम अध्यक्षमा मनोनित भएका थिए । महाधिवेशनबाट मनोनित

प्रचण्डले संसद्मा सुनाए कांग्रेससँग गठबन्धन तोड्नुको कारण

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई सघाए जसरी आफूले सहयोग नपाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

सुदूर सरकार अल्पमतमा

काठमाडौं,२४ फागुन । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारबाट एकीकृत समाजवादी बाहिरिएको छ । र्एकीकृत समाजवादीबाट मन्त्री बनेका अर्थमन्त्री नरेश शाहीलाई मुख्यमन्त्रीले आज पदबाट बर्खास्त गरेपछि एकीकृत समाजवादी सरकारबाट बाहिरिएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।