राजनीति

धनकुटा नगरपालिका अपडेट : प्रमुख-उपप्रमुखमा एमालेको अग्रता कायमै

धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम ११:३० मा सार्वजनिक गरिएको छ । ८००

चौबिसे गाउँपालिका अपडेट : अध्यक्षमा २२ मतान्तरले गठबन्धन र उपाध्यक्षमा ५२ मतान्तरले एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ८०० मत गनिसक्दा २२ मतले गठबन्धनको अग्रता कायमै छ । परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ३८६

ताप्लेजुङको मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

फुङ्लिङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको

चौबिसे गाउँपालिका अपडेट : अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ७०० मत गनिसक्दा १७ मतले गठबन्धनको अग्रता कायमै छ । परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले ३३४

अपडेट : चौबिसे गाउँपालिका अध्यक्षमा गठबन्धनको अग्रता कायमै

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकामा ६०० मत गनिसक्दा १३ मतान्तरले गठबन्धनले अग्रता लिएको छ । परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले २९२

धनकुटाको चौबिसे गाउँपालिका अध्यक्षमा गठबन्धनका मगरको अग्रता

धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिकाको प्रारम्भिक मतगंणनाको परिणाम सार्बजनिक भएको छ । परिणाम अनुसार पालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले २५३ मत प्राप्त गर्दै

भोजपुरको साल्पासिलिछोमा कांग्रेसको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मदेवार

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसबाट पालिका अध्यक्षमा उम्मेदवार दिएको महेश राईले २१० मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार

इलाममा मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु,गठबन्धनको सुरुवाती अग्रता

इलाम, ३१ वैशाख । इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ । इलाम नगरपालिकामा नेपाली कंग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका १ साखेजुङ्गको मत गणना

धनकुटा नगरपालिकामा एमालेको सुरुवाती अग्रता

धनकुटा । हिजो सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । जस अन्तर्गत धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको सुरुवाती मत परिणाम सार्वजनिक गरिएको छ । ४०० मत गनिसक्दा

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

ललितपुर, ३१ वैशाख । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएकाे छ भने गठबन्धनले पछ्याएकाे छ । कोञ्ज्योसोम गाउँपालिकाकी मतदान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।