राजनीति

देउवा नेतृत्वको सरकारले जनताको पाक्न लागेको गाँस खोस्ने काम गरेको : सांसद राई

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं १ सान्नेमा वडा अध्यक्ष हेम बहादुर पाण्डेले स्वास्थ ,विद्यालय र वडा कार्यालयको उदघाटन गरेको छ । वडा अध्यक्ष पाण्डेले सोमबार एक कार्यक्रमका बिच

हारको मानसिकताले धनकुटामा एमालेले माओवादी सँगै गठबन्धन गर्ने भनि अनर्गल प्रचार गर्यो : सत्ता गठबन्धन

धनकुटा । धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुमा एमालेले अर्नगल प्रचार गरि भ्रम फैल्याएको बताएका छन् । गठबन्धन दल बीच फुट ल्याउन एमाले अर्नगल प्रचार गरेको भन्दै सत्ता गठबन्धन दलहरुले त्यस्तो

छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने

धनकुटा,१३ चैत । यही वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा

धनकुटामा अरु पार्टीले चुनाव जित्छु भन्नु दिवास्वाप्न मात्र हो :एमाले

धनकुटा,१२ चैत । नेकपा एमाले धनकुटाले आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा सातैपालिका जित्ने दावि गरेको छ । २०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा धनकुटाका सातवटै स्थानीयतहका प्रमुख

‘तीन स्थानिय तहमा एमाले माओवादी गठबन्धन’

नारायण कुमार राई/धनकुटा,१२ चैत्र । धनकुटाका ३ स्थानिय तहहरुमा एमाले संग चुनावी गठबन्धनको लागि माओावादीको प्रस्ताव आएको नेकपा एमाले धनकुटाले बताएको छ । शनिबार पाटीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन

तेह्रथुममा कांग्रेस प्रचार अभियान सुरु

तेह्रथुम, १२ चैत । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रम सुरु गरेकाे छ । ६ वटा स्थानीय तह रहेको जिल्लामा एउटै पालिकामा मात्रै गत निर्वाचतमा

नेकपा एमाले पाख्रीबास नगर कमिटीको १० वटै वडामा कार्यकर्ता भेला-प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । स्थानिय तह निर्वाचन लक्षित नेकपा एमाले पाख्रीबास नगर कमिटीको चुनावी अभियान अन्तरगत वडा स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण दशवटै वडामा सम्पन्न भएको छ । आज नगरको ५ र

धनकुटामा काङ्ग्रेसका मोक्तान सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा । एमाले पाख्रीबास नगरकमिटी धनकुटाको चुनावी अभियान अन्तरगत बुधबार वडा नं ९ उत्तरपानिमा वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा २०४६ साल देखि नेपाली

धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गर्यौ : नेपाली कांग्रेस

धनकुटा । धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गरेको नेपाली कांग्रेसका नेताहरुले आरोप लगाएका छन् । धनकुटा नगरपालिका वडा नं ५ को वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला

सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय

धनकुटा । गठबन्धन दलहरुको धनकुटा नगर स्तरिय बैठकले धनकुटा नगर क्षेत्रमा सत्तारुढ दल बीच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय भएको छ । नगरमा क्रियाशिल सत्ता गठबन्धन दलहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।