राजनीति

हाम्रो गणना एक नम्बरमा छ : ओली

काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् । देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल

६७४३ वटा वडामा जुममार्फत एकसाथ अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्ने भएका छन् । आसन्न

तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै

तेह्रथुम, ६ कात्तिक । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरुमा नेकपा एमाले तेह्रथुमको वडा अधिबेशन शनिवार हुँदैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो ।

एमाले वडा अधिवेशनः खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ, ६ कात्तिक ।खोटाङमा नेकपा एमालेका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । मुलुकभर शनिबार भइरहेको वडा अधिबेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र

आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले(ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

नेकपा समाजवादीका नेता राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले

आइतबार प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले

प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश

विराटनगर, ५ कात्तिक ।प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, प्रस्ताव सदनमा टेबुल हुने

विराटनगर, ५ कात्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासको मत लिँदै, तर कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको प्रदेश सभा बैठकअघि बाेलाइएकाे कार्यव्यवस्था परामर्श समितिको बैठक ताेकिएको समयमा बस्न सकेको छैन । सभामुख प्रदीपकुमार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।