राजनीति

शिक्षिका मृ’त फेला परेपछि एमालेको वडा अधिवेसन स्थगित

खोटाङ, ७ कात्तिक । शिक्षिका मृ’त फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा एमालेको वडा अधिवेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा

प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउने सम्भावना

विराटनगर, ५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो

ओखलढुंगाका ६४ वडामा एमालेको नेतृत्व चयन

ओखलढुंगा, ६ कात्तिक । नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम, ६ कात्तिक । धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन

खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

खोटाङ, ६ कात्तिक । खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिवेशन टुंगिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व टुंगिएको

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

प्रकाश तिम्सिना/सुनसरी, ६ कात्तिक । नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले

नेकपा एमाले धनकुटाको पाख्रीबास ९ मा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको दशौं महाधिवेशन अन्र्तगत आज धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको वडा नं ९ मा अरुण घिसिङको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

चार महिनापछि बस्याे पोखराको कार्यपालिका बैठक, तर कांग्रेसले गरेन हस्ताक्षर

पोखरा, ६ कात्तिक ।नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो । उपचार पछि पोखरा फर्किएका जिसीले

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

पोखरा, ६ कार्तिक ।नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी

ओखलढुंगामा एमाले अधिवेशन: वडामा सहमति, जिल्लामा गुटबन्दी

ओखलढुुंगा, ६ कत्तिक ।नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन सुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कटवालले जानकारी दिए । जिल्लाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।