राजनीति

नेकपा एमाले धनकुटाको ६० वटै वडामा सर्वसम्मत नयां नेतृत्व चयन(नामावली सहित)

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम अधिवेशसन धनकुटा जिल्लाको ६० वटै वडामा सर्वसम्त नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । वडा कमिटीहरु सर्वसम्तिले निर्वाचित पदाधिकारीहरुको नामावली विवरण :

खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी

खोटाङ, ७ कात्तिक । नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय

देउवालाई चुनौती दिँदा लम्बियो प्रदेश १ सरकारको आयु

विराटनगर, ७ कात्तिक । प्रदेश १ सरकारको नेतृत्व पाउनुपर्ने नेपाली कांग्रेसले अडान राख्दै आएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारलाई दरिलो बनाउन बागमती र प्रदेश १ मा सरकारको

एमाले महाधिबेशन : धनकुटाको पाख्रीबास नगरपालिका ४ मा मदन राई सर्वसम्मत अध्यक्ष,सहिदभूमिको ७ वटै वडा कमिटीहरुका सर्वसम्मत नेतृत्व चयन

धनकुटा । धनकुटाको शहिदभुमि गाँउपालिकाको सात वटै वडामा नेकपा एमालेको प्रथम वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । गाँउपालिकाका ७ वटा वडा कमिटीहरुका नेतृत्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

नेता सिंह-तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ

धनुषा, ७ कात्तिक ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा

अब २४ वर्षीय युवक र १९ वर्षीया युवतीले धान्नेछन् एमाले वडा राजनीति

बुटवल, ७ कात्तिक ।एमालेको वडा अधिवेशनबाट युवापंक्तिले नेतृत्वमा स्थान जमाएका छन् । सिद्धार्थनगरको एउटा वडामा २४ वर्षीय युवक वडाध्यक्ष चुनिएका छन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा १९ वर्षीया युवती वडा कमिटी

एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा,एमालेमा पाँच हजारभन्दा बढी प्रवेश

झापा, ७ कात्तिक । एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले

प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर, ७ कात्तिक । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश

प्रदेश १ मा सत्ता समीकरणमा बदलाव : सरकारको नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको माग

विराटनगर, ७ कात्तिक । नेपाली कांग्रेसभित्रको आन्तरिक किचालेले प्रदेश १ को सत्ता समीकरणमा बदलाव आएको छ । कांग्रेसले प्रदेश १ मा पनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग अघि सारेपछि अब

एमाले वडा अधिवेशन : तेह्रथुममा ४३ मध्ये १८ वडामा सर्वसम्मत

तेह्रथुम, ७ कात्तिक । तेह्रथुममा ४३ मध्ये १८ वटा वडामा एमाले तेह्रथुमको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न वडा अधिवेशनले जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।