राजनीति

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

१० साउन ः नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल

पार्टी एकतालाई कसैले रोक्न सक्दैन : नेता ज्ञवाली

साउन ,नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । उहाँले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का

एमाले फुटाउन अध्यादेश ल्याइए देशभर आ’गो बा’ल्छौं : महेश बस्नेत

काठमाडौँ, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्‍नेतले यदि सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएमा देशभर आ गो बाल्ने चेतावनी दिएका छन् । युथ फोर्सको भ्याली कमाण्ड गठन कार्यक्रमलाई

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुुभएन, नेता कार्यकताले सिक्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ९ साउन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति

‘सिङ्गो कम्युनिष्ट पार्टी बनाऔँ’

काठमाडौँ, ८ साउन (रासस)ः नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट

प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ, ८ साउन (रासस) ः जनता समाज पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठवन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थान एवं सङ्घीयता कार्यान्वयनका लागि

सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुनुहुन्न ः सत्तारुढ दल

काठमाडौँ, ८ साउन ,सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेको सरकार संविधानको भावना र विधिको शासनबाट विचलित हुन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ

प्रधानमन्त्री देउवासँग एमालेको मित्रता र उठबस रहेको स्मरण गर्दै पूर्वसभामुख नेम्वाङ द्वारा बधाई

काठमाडौँ, ८ साउन ,प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रतिनिधिसभामा

रावलको राजीनामा फिर्ता

काठमाडौँ, ८ साउन ,नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ, ८ साउन ,नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।