राजनीति

महन्थ ठाकुर र राजेन्द्र महतो देउवालाई भेट्न बुढानीलकण्ठमा, अविश्वासको प्रस्तावमा सघाउने

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभाभाति शेरबहादुर देउवालाई भेट्न देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्। देउवासँग विहान ९ बजे भेट्ने

एमाले खनाल-नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामा दिँदै, बुझाए हस्ताक्षर

काठमाडौं । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। उनीहरूले आजै साँझसम्म राजीनामा दिने तयारी गरेको स्रोतको

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ । सङ्घीय

प्रधानमन्त्री ओली र गोकर्ण विष्टबीच बालुवाटारमा लामो छलफल

काठमाडौं । चर्को विवादले फुटको संघारमा पुगेको नेकपा एमालेभित्र संवादको सुरुआत भएको छ । पछिल्ला केहिदिन यता समस्या समाधानका लागि पार्टीका विभिन्न नेताहरूबीच छलफलले तिब्रता पाएको छ । विवाद समाधानका

संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी ः गृहमन्त्री थापा

मकवानपुर, २४ वैशाख । नेकपा ९एमाले० का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको

गृहमन्त्री थापा र डा देवकोटाबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

मकवानपुर, २४ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई थप कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। राष्ट्रियसभाको उप निर्वाचनको लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। ‘उपनिर्वाचन तयारीको लागि

प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री

माओवादी द्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।

एमाले नगरकमिटी अध्यक्षको फेसबुक पोष्ट बारे तरुणदलको कडा आपत्ति(विज्ञप्ती सहित)

धनकुटा,२१ बैशाख । नेकपा एमाले नगरकमिटी अध्यक्ष अर्जुन छाराहाङ्गले नेपाल तरुण दल धनकुटा नगरपालिका वडा न १ का सचिव प्रेम गोङ्गवा तामाङ्ग संघिय संसद सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।