राजनीति

युवाहरुलाई सदस्यता वितरण

चैत २१,धनकुटा । नेपाल तरुण दलले धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ का ३२ जना युवाहरुलाई सदस्यता वितरण गरेको छ । तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई प्रमुख आतिथ्य तथा तरुणदलका

गोरु नाङ्गै हिंडेजस्तै छ सरकार – नेता श्रेष्ठ

काठमाडौं। प्रतिनिधिसभालाई कार्यसूची दिने काम सरकारको हो । यो सरकारलाई जति सक्दो छिटो विदा गरेर अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरूबिच सहकार्य गर्नुको विकल्प छैन । वर्तमान के.पि.ओली नेतृत्वको सरकारले संसदमा कुनै

नेकपा बदरको फैसलाविरुद्ध आज सर्वोच्च अदालत जाँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गरिएको फैसला पुनरवलोकनका लागि तत्कालीन नेकपाका एक अध्यक्ष एवं सर्वोच्चकै फैसलाबाट हाल पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सर्वोच्च अदालतमा

नयाँ कम्युनिस्ट पार्टी गठन गर्ने माधव नेपालको तयारी, प्रचण्ड र मोहन वैद्यलाई पनि समेट्ने प्रयास

काठमाडाैं । पार्टीका अध्यक्ष केपी ओलीले पार्टीबाट निलम्बन गरेसँगै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पारेका छन्। आफूलाई पार्टीबाट निलम्बन गर्ने सुइको पाएलगत्तै नेकपा माओवादी

नेपाल र रावल ६ महिना निलम्बित, भुसाल र पाण्डेलाई पुनः स्पष्टीकरण

काठमाडौं, चैत १६ । नेकपा–एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ। उनीहरुले यसअघि पार्टीलाई दिएको स्पष्टीकरण तथ्यहीन, गलत र

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना

धनकुटा,चैत १४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पाख्रीवास नगर कमिटीको कार्यलय स्थापना गरिएको छ । पाख्रीवास वीच वजारमा नगर कमिटीको कार्यलय स्थापना गरि आज उद्घाटन गरिएको नगर कमिटी अध्यक्ष

प्रदेश १ मा मन्त्रिमण्डल विस्तारः माओवादी छाडेकालाई प्राथमिकता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन्। उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ। पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका

एमाले परित्याग गर्दै युवा संघका वडा सदस्य सहित दर्जन युवा कांग्रेसमा प्रवेश

धनकुटा,चैत्र १२ । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरि धनकुटाको साँगुरीगढी वडा नं. ३ बाट यूवा संघको वडा सदस्य मीन कुमार भूजेल सहित एक दर्जन नेपाली कांग्रेस पार्टी प्रवेश गरेका

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल

काभ्रेपलाञ्चोक, ११ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन

बिराटनगर,११ चैत । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सम्पन्न भएको छ। बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।