राजनीति

कम्युनिष्ट सरकार राणा शासनको नयाँ संस्करण : रामचन्द्र पौडेल

शरद रेग्मी, मसिंर ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मुल्य मान्यतालाई उल्ट्यादै गएको आ रोप लगाएका छन् । रिपोर्टस क्लब दाङले सोमवार

रा ष्ट्रिय गौ रवका आयोजनामा ध्यान गएनः नेता लेखक

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’

गिरिजाको नेतृत्वमा वृहत शान्ति सम्झौताको १३औ वर्ष, पाख्रीवासमा शान्ति सम्वाद कार्यक्रम

धनकुटा खबर । शान्ति प्रक्रियाका महानायक, लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा वृहत शान्ति सम्झौताको १३औ वर्षको अवसरमा आज धनकुटाको पाख्रीवासमा भव्यताका साथ शान्ति सम्वाद कार्यक्रम सञ्चालन गरिएको

नेता पौडेलको आ’रोप,- सरकारले जनतालाई झुक्याइरहेको छ

कास्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा

प्रधानमन्त्री ज्यु ! वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । तर,सामाजिक सञ्जाल प्रयोगकर्ताले श्रममन्त्री गोकर्ण

भर्खरै सार्वजनिक भयो हट्ने र थपिने मन्त्रीको नाम – हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची

काँग्रेसलाई नेकपाकी उम्मेद्वार विमलाको जवाफ,- बिधवा भनेर न’हेप्नुस, महिलाको इज्जत गर्न सिक्नुस्

गणेश आचार्य, दाङ । दाङ क्षेत्र नम्वर ३ (ख) बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेद्वार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई चेतावनी दिनुभएको छ । भ्युडर

देश विकासको महाअ’भियानमा सारथी बन्छु : विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने

सरकार ‘मताहा हात्ति’को शैलीमा अगाडी बढ्यो : नेता पौडेल

धनकुटा खबर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार ‘मताहा हाति’को शैलीमा अगाडी बढेको बताएका छन् । नेपाल प्रेस यूनियन धनकुटाले आज विहान धनकुटामा गरेको पत्रकार सम्मेलनमा बौल्दै नेता

सा झा पा र्टी उ त्कृष्ट वि कल्प : रवीन्द्र मिश्र

कास्की । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।