राजनीति

नेकपा ९ स्थानमा विजयी, कांग्रेसले खाता खोलेन

काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा नौ

चार ठाउँमा नेकपा विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । लमजुङ सुन्दरबजार नगरपालिका वडा नं २ मा सत्तारुढ

तीन ठाउँमा नेकपा सानदार विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ । जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ ।

नेकपाको विजयी यात्रा सुरुवात, दुई ठाउँमा विजयी

काठमाडौँ, १४ मंसिर । आज भएको तीनै तहको उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विजयीको खाता खोल्न शुरु गरेको छ । यसै क्रममा कञ्चनपुरको पुनर्वास नपा वडा न ३

अहिलेसम्म ५३ प्रतिशत मत ख’स्यो, शान्तिपूर्णरूपमा म’तदान हुँदै

काठमाडौं, १४ मंसिर । आज विहान ७ बजेदेखी शुरु भएको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा

महिलालाई देशको प्रमुख जिम्मेवारी दिने पार्टी नेकपा मात्र : प्रचण्ड

पोखरा, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई देशको प्रमुख जिम्मेवारी दिने पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र भएको बताउनुभएको छ । कास्की–२ को चुनावी

प्रधानमन्त्रीलाई अ’हंकारको सिढीवाट ओ’र्लन गगन थापाको आग्रह

धनकुटा खबर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफु स्वास्थ्यमन्त्री हुँदा कुनैपनि नागरिक सरकारी अस्पतालमा खल्तीको पैसा खर्च गर्न नपरोस भन्ने कानून ल्याएको तर वर्तमान

वै कल्पिक रा जनीतिक श क्तिका रुपमा समाजवादी पार्टी : बाबुराम भट्टराई

कास्की । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको

राजेन्द्र महतो ‘यु–र्टन’, उपेन्द्रसँग एकता

सप्तरी, ९ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको

यसकारण गगन थापा भोली धनकुटा आऊने

धनकुटा खबर, ९ मंसिर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रभावशाली यूवानेता गगन थापा भोली मंगलबार धनकुटाको बेलाहारा आउने भएका छन् । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा न ९ ले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।