राजनीति

जो’गीको घर’बार हुँ’दैन, कम्युनिष्टको दरबार हुँदैन!

काठमाडौं : जनगायक जीवन शर्माका छोरा अहिले ‘जीवन-मृ’त्युसँग सं’घर्ष गरिरहेका छन्। जीवनभरि जनताका गीत गाउँदै हिँडेका उनै बाबु जीवन छोराको जीवन ब’चाउने उ’पाय खोज्दै अ’स्पतालमा टोलाइरहेका छन्। जीवनका छोराको उ’पचारका

क’डा चे’तावनी दिँ’दै ‘विप्लव’ले नि’काल्यो यस्तो विज्ञप्ती

काठमाडौं, १ कात्तिक । आफ्नो नेता तथा कार्यकर्ताहरु प क्राउ गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारलाई कडा चे तावनी दिएका छन् । आफूहरु जनताको अधिकार र देशको स्वाधीनताको पक्षमा

फेरि एकचोटी आ’न्दोलन गर्ने इच्छा छ: प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको उद्देश्य प्राप्तिका लागि फेरि एकपटक आ’न्दोलन गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला चितवनमा बिहीबार आयोजित चियापान कार्यक्रम लाई

केहि भएन भनेर क’राउने होइन, आँखा खो’लेर हेर्नुस् : प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी

नेकपाको चियापान- दुनामा समोसा र नमकिन, उ’त्साहित कार्यकर्ता (भिडियो सहित)

राष्ट्रिय एकता अझ सुदृढ गर्नुपर्छ : प्रचण्ड काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विकास र समृद्धिको आकांक्षा

महराले भने : अ’भियुक्तले पनि के गि’लासमा पानी खा’नु ?

काठमान्डौ ।  पूर्वसभामुख कृष्णबहादुर महरालाई म्या’द थ’पका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य दृ’श्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पु’र्याइएका महराको ब’यानपछि म्या’द थ’प गर्न न्या’याधीश

पूर्वयुवराज पारस शाह भन्छन् : म राजा बन्दिनँ, अब साधु बन्छु

काठमाडौं– मोडल तथा युट्युबर सोनिका रोकायासँगको हि’मचिमका का’रण च’र्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आ’शक्तिको मानिस नभएको बताएका छन् ।पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्व’तन्त्र भएको

एनआरएन चुनाव : चुनाव आफ्नो पक्षमा पार्न मदिराको सहारा, नेकपा प्यानलबाट उम्मेदवार बनेर काँग्रेस नेताको समर्थन ?

काठमाडौं । अहिले विश्वभरका गैरआवासीय नेपाली काठमाडौंमा भेला भएका छन् । मंगलबारदेखि गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन हुन लागेकाले विश्वभरका एनआरएन प्रतिनिधि काठमाडौंमा भेला भएका हुन् । मंगलबारदेखि तीन

नेकपाका यी पाँच मन्त्री पदबाट ह’टाइने

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना मन्त्री पदबाट ह’टाइने भएका छन् । यातायात मन्त्री रघुविर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मात्रिका प्रसाद

नयाँ सभामुखको लागी ओली-प्रचण्डको समर्थन कसलाई ?

काठमाडौं, २७ असोज । नयाँ सभामुखका लागि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुबीच दौड तिव्र भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पद नेपाल कम्युनिष्ट पार्टीले दाबी प्रस्तुत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।