धनुषा, धेरै चासोपूर्वक हेरेको धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै गणनास्थलबाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले नाराबाजी गरिरहेका छन्
सिरहा,लहान नगरपालिकाको मतगणना सुरु भएको छ । २४ वटा वडा रहेको लहान नगरपालिकामा केहीबेरअघिबाट मतगणना सुरु भएको छ । मतगणना चाँडो सक्न विभिन्न पाँच वटा वडामा पाँचवटा वडाको मतगणना एकैपटक
सिन्धुली। । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ । आज सिन्धुलीको भिमानमा शहीद ऋषिराज देवकोटाको शालिकमा माल्र्यापण गर्दै
जुम्ला, २ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसहित १ सय ३७ जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । सोमबार उनीह्रुले जिल्लामामा पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद
कैलाली, २ असोज । राप्रपाका दुई पूर्व केन्द्रीय सदस्य सहित ५४ जना नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन । नेकपा एमाले कञ्चनपुरले धनगढीमा अायोजना गरेको पार्टी प्रवेश कार्यक्रममा
काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । छिटफुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । वीरगञ्ज
काठमाडौं, असोज २ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले गृहजिल्ला सप्तरीमा पुगेर मतदान गरेका छन् । डा. यादवले राजविराज नगरपालिका–२ स्थित आधारभूत मावि मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन्
सिराहा। सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नमा मतदान केन्द्रमा राजपा र माओवादी कार्यकर्ताबीच झडप भएको छ। झडपपछि मतदान २ घण्टासम्म रोकिएको थियो। अहिले कडा सुरक्षा व्यवस्थाबीच मतदान सुरु भएको छ। सशस्त्र प्रहरीको
रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ । प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा
रौतहट । सप्तरीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएको छ । मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको जनाइएको छ । राजपका उम्मेदवारले राप्रपाका