राजनीति

माओावादीसँगको तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता, चुनाव बहिष्कार गर्ने चेतावनी (विज्ञप्ति सहित)

रौतहट । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको चुनावमा नेतृत्वले माओावादीसँग तालमेल प्रयास गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ता त्यसविरुद्ध उभिएका छन् । माओवादी केन्द्रसँग तालमेलको प्रयास भइरहेका

यसकारण राजपाका ९ सांसदले दिए राजीनामाको चेतावनी !

काठमाडौं, २० भदौ । प्रदेश नम्बर २ को स्थानीय चुनावमा उम्मेदवार चयन गर्दा मनोमानी गरेको भन्दै राष्ट्रिय जनता पार्टीका नौ सांसदले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । विभिन्न ६

गाउँपालिका का निर्वाचित अध्यक्ष सहित मुस्ताङ कांग्रेसका ६०० बढी एमालेमा प्रवेश

मुस्ताङ । बिगत १ वर्ष अघि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तारमा असन्तुष्ट बनेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । चराङबाट सहयोगी पत्रकार नीरज थकालीका अनुसार दोश्रो

एमाले नेता रावलले भने,- निर्वाचनमा धाँधली गर्ने अभिप्रायले सरकारले कर्मचारीको स्वेच्छारी सरुवा गर्यो (भिडियो सहित)

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनमा धाँधली गर्ने अभिप्रायसहित सरकारले कर्मचारीको स्वेच्छारी सरुवा गरेको, संस्थागत भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेकाले निष्पक्ष ढंगबाट निर्वाचन हुने स्थिति

मेयरको टिकट पाएपछि डा. कृष्ण पौडेल घरदैलोमा व्यस्त, आफ्नो पक्षमा मतदान गर्न आग्रह

भदौ १९ । सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित नगौलमा नेकपा एमालेले आज उम्मेद्दवार सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । डा. कृष्ण पौडेललाई उम्मेदवार बनाएपछि चुनावी अभियानलाई तिब्र

प्रचण्डले भने,- माओवादी कमजोर हुँदा मधेसी जनता समेत कमजोर बने

बारा, भदौ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोर बन्दा मधेसी जनता समेत कमजोर बनेको दाबी गरेका छन् । बाराको टागियामा आइतबार आयोजित चुनावी सभामा बोल्दै

राणासँग आएका सांसदहरुको पद समेत धरापमा पर्ने भएपछि रोकियो मन्त्रिपरिषद विस्तार

काठमाडौं, १८ भदौ । तत्काल सरकारमा सामेल हुन पार्टी विभाजन गरेका पशुपति शमशेर राणा आफूसँग आएका सांसदहरुको पद समेत धरापमा परेपछि अप्ठेरोमा पर्नुभएको छ । राप्रपा विभाजनको सूचनाले कानुनी मान्यता

वीरगन्जमा कांग्रेसले बनायो ८८ बर्षीय कार्कीलाई उपमेयरको उम्मेदवार

वीरगन्ज, १७ भदौ । कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार

महोत्तरीका १४ स्थानीय तहमा एमालेले लगायो आफ्ना उम्मेदवारको टुंगो !

गौशाला, १७ भदौ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको

राप्रपा निकट भातृसंगठन साँस्कृतीक मञ्चको पाख्रीबासमा सडक आन्दोलन !

धनकुटा खबर, भदौ १७ । भ्रष्टचार शुन्य समाजको नाराका साथ राप्रपा (प्रजातान्त्रिक) र ए.राप्रपा (राष्ट्रवादी) पार्टी निकट भातृसंगठन साँस्कृतीक मञ्चले आज पाख्रीवासमा सडक आन्दोलन गरेको छ । आन्दोलनको क्रममा दुई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।