राजनीति

मधेसबाट फेरि लखेटिए माधव नेपाल !

काठमाडौ, भदौ १७ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन् । २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनको प्रचार प्रसारमा लागेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई

संघीय संसद र सात वटै प्रदेश सभामा एमालेले बहुमत ल्याउछ : अध्यक्ष ओली

पोखरा, १६ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी

एमाले नेता गोकर्ण विष्टलाई जनकपुरमा चप्पलले हिर्काएपछि…

जनकपुर । नेकपा (एमाले)का नेता गोकर्ण विष्टलाई जनकपुरमा आज राजपा नेपालका कार्यकर्ताले चप्पल ले हिर्काएका छन् । उनलाई लक्षित गरी राजपा कार्यकर्ताले चप्पल प्रहार गरे पनि चप्पल भने उनलाई नलागेर

अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउनेछन : नेता कोइराला

पर्सा, १६ भदौ । स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ

‘हलो’ दाबी गर्दै आएको राप्रपा (प्रजातान्त्रिक) ले अब ‘पाङ्ग्रा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने

काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूले ‘पाङ्ग्रा’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने जनाएको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर

६ पार्टी एकीकरणको राजपा नेपालमा उमेद्बारका आकांक्षी धेरै, उम्मेदवार छान्न अझै तीन दिन लाग्ने

काठमाडौ, १४ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले उम्मेदवार छान्न अझै तीन दिन लाग्ने बताएको छ । पर्सि १६ गतेसम्म जिल्लाबाट उमेद्बारको नामावली

एमालेले गर्यो एकैपटक ६२ जनालाई कारबाही, १५ जना निश्कासन

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ । कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट

किराँत लिम्वुवान–खम्वुवान व्युरो समिति गठन

धनकुटा खबर, भदौ १३ । राष्ट्रिय जनमुक्ति पार्टीले एक नम्वर प्रदेश स्तरिय किराँत लिम्वुवान–खम्वुवान ५५ सदस्सीय व्युरो समिति गठन गरेको छ । भेडेटारमा मंगलवार सम्पन्न एक नम्वर प्रदेश स्तरिय भेलाले

ढुंगा वर्षाईको बेवास्ता गर्दै कार्यक्रम सम्पन्न गरेरै छाड्यो एमालेले !

जनकपुर । मंगलबार जनकपुरमा आयोजित नेकपा एमालेको २ नम्बर प्रदेश स्तरीय मोर्चा संगठनको कार्यक्रमका क्रममा झडप भएपनि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । एमालेको सो कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल,

एमालेको जन्ममूभि नै प्रदेश नं २ हो, पहिलो पार्टी बनिन्छ : वामदेव

नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् । एमाले मोर्चा संगठनले आयोजना गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।