समाज

‘राज्यले विभिन्न श्रोत-साधन समान तरिकाले वितरण नगर्दा पनि द्वन्दको स्थिती र्सिजना हुन्छ’

धनकुटा खबर, जेष्ठ १६ । स्थानीय शान्ति समिति धनकुटाले आज धनकुटाको खाल्सा छिन्ताङ्ग शहिद भूमि गाउँपालिकामा द्धन्द्ध व्यवस्थापन विषयक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । समितिका संयोजक टिका भण्डारीको

चौविसे गाउँपालिकामा माओवादी केन्द्रको उम्मेद्धार घोषणा

धनकुटा खबर, जेष्ठ १६ । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आज चौविसे गाउँपालिकाको मेयर, उपमेर तथा वडाध्यक्ष र सदस्य उम्मेद्धारहरुको नामावली एक कार्यक्रमको वीच घोषणा गरेको छ ।

धनकुटा नगरमा अल्पसंख्यकबाट काँग्रेसको मेयरमा उमेद्वार ! – हेर्नुहोस् घोषीत उमेद्वारहरुको नामावली सहित फोटोफिचर

धनकुटा खवर, जेठ १६ । नेपाली काँग्रेसले धनकुटाको ७ तह मध्ये सबै भन्दा महत्वपूर्ण तह मानिएको धनकुटा नगरपालिकामा नगरमा मात्र पाईने अल्पसंख्यक आठपहरीया जातिबाट दिनेश राई (आठपहरीया) लाई मेयर पदको

‘संविधान कार्यान्वयन भए मात्र लोकतान्त्रिक गणतन्त्र स्थापित हुने’

धनकुटा खबर, जेठ १५ । संविधान कार्यान्वयन भए मात्र लोकतान्त्रिक गणतन्त्र स्थापित हुने आज एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । १० औं गणतन्त्र दिवसको अवसरमा आज हिले माविमा आयोजित कार्यक्रमका

धनकुटा कांग्रेसको चुनावी प्रसार तिब्र, लाग्यो भीरगाउँ !

धनकुटा खबर, जेठ १५ । नेपाली कांग्रेसले आज धनकुटा नगरपालीकाको वडा नं २ भीरगाउँमा चुनाव प्रचार प्रसार कार्यक्रम सञ्चालन गरेको छ । वडा नं २ का वडा सभापति गणेश तामाङ्गको

योगेश भट्टराई सहितका एमाले नेताको सहभागीतामा धनकुटा हिलेमा वृहत चुनावी र्याली प्रदर्शन

धनकुटा खबर, जेठ १५ । स्थानीय तहको चुनाव प्रचार प्रसार कार्यक्रम अन्तर्गत नेकपा एमालेले आज हिलेमा वृहत चुनावी र्याली प्रदर्शन तथा सभा सम्पन्न गरेको छ । हिले तोङ्गवा चोक वाट

भयरहित निर्वाचनका लागि धनकुटा प्रशासनद्वारा घरेलु बन्दुक संकलन

धनकुटा खबर, जेठ १५ । स्थानीय तहको निर्वाचनलाई भयरहित बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त घरेलु बन्दुक संकलन अभियान थालेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर

गणतन्त्र दिवसको अबसरमा धनकुटाका ४ कैदीको कैद मिनाहा

धनकुटा खबर, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा धनकुटाका कारगारका ४ जना कैदीहरुलाई रिहा गरेको छ । १४ गते आईतबार बसेको मन्त्री परिषद्को निर्णयबाट कर्तब्य ज्यान,सवारी ज्यान र बहुबिवाह मुद्दामा

गणतन्त्र दिवसको अबसरमा ‘धनकुटा खबर’का सम्वाददाता सहित २ पत्रकार पुरस्कृत

धनकुटा खबर, जेठ १५ । गणतन्त्र दिवसको अबसरमा जिल्ला समन्वयन समिति धनकुटाले धनकुटाका २ पत्रकारहरुलाई पुरस्कृत गरेको छ । जिल्लामा भएको बिकासका गतिबिधीको समचार लेखनमा उल्लेखनिय योगदान पुर्याएको भन्दै नारायण

यसरी मनाईयो धनकुटामा गणतन्त्र दिवस (फोटो फिचर सहित)

धनकुटा खबर, जेठ १५ । जिल्ला समन्वय समिति धनकुटाले जिल्लाका बिभिन्न क्षेत्रमा कार्यरत २३ जना ब्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । गणतन्त्र दिवसको अबसरमा समितिले ७ साना घरेलु उद्योगी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।