समाज

चर्चा चलेको पाँच दशक पछि अब भने धनकुटामा विमानस्थल निर्माण हुने पक्कापक्की

धनकुटा खबर, २१ फागुन । पूर्वाञ्चलमा ११ विमानस्थलले हवाई सेवा दिइरहेका छन् । भौगोलिक दृष्टिले अति विकट र सुगम स्थानसमेत रहेको पूर्वमाहवाई यात्रागर्नको संख्या धेरै छ । कोही बाध्यताले जहाज

धनकुटाबाट वर्षेनि लाखौं रुपैंया भारत जाँदै !

धनकुटा खबर, २१ फागुन । नेपाल रोजगारी पाईएन भनेर दिनाँनुदिन लाखौँ नेपाली वैदेशिक रोजगार गइरहेको बेला धनकुटा उद्योगहरु भने विदेशी कामदारको भरमा सञ्चालन भइरहेका छन् । नेपाली कामदारमा दक्षता नहुने,

पर्यटन प्रवद्र्धन संगै धनकुटामा होटलको संख्या बढ्यो

धनकुटा खबर, फागुन २१ । जिल्लाभित्र रहेका पर्यटकीयस्थलहरुको प्रवद्र्धन र धनकुटा भएर अन्य जिल्ला जाने पर्यटनको प्रचार भई पर्यटन आवागमन बढ्न थालेपछि धनकुटामा होटल व्यवसाय खुल्ने क्रम बढेको छ ।

खाद्य ऐनको मस्यौदा माथि सुझाव संकलन, कृषि क्षेत्रमा सुधारको माग

धनकुटा खबर, फागुन २० । खाद्य अधिकार सम्बिन्धि ऐन निर्माण गर्नको लागि ब्यबस्थापिकका संसदद्वारा प्रस्ताबित प्रारम्भिक मस्यौदा माथि सुझाव संकलन गरिएको छ । नेपालको संविधानको धारा २९६ को उपधारा १

स्ववियु निर्वाचनः जालपा देवी क्याम्पस र हिले क्याम्पसमा अनेरास्वबियु बिजयी (फोटो फिचर सहित)

धनकुटा खबर, फागुन १८ । आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पाख्रिबास जालपादेवी र हिले क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । यी दुई क्याम्पस मध्ये हिले क्याम्पसमा

त्रि-देशिय कार रयाली धनकुटाको हिलेमा : आज हिलेमै बास, भोलि झण्डा हस्तान्तरण पछि विदाई गरिने

धनकुटा खबर, फागुन १८ । साहसिक खेल,पर्यटन प्रबर्धन र विकासको पूर्वाधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार,भन्ने मुल नाराका साथ भुटान नेपाल र भारतका व्यवसायिक मोटरिङ खेलाडीहरु आज

नेपाल,भारत र भुटान सम्मिलित त्रि-देशिय कार रयाली धनकुटामा

धनकुटा खबर, फागुन १८ । नेपाल भारत र भुटानको त्रि–देशिय पर्यटन प्रवद्र्धन गर्न १४ गतेबाट देखि जारी कार ¥याली प्रतियोगिता धनकुटामा आईपुगेको छ । भारत स्थित सिलगढीको सिटी सेन्टरबाट शुरु

खयरको काठ बरामद

धनकुटा खबर, फागुन १७ । धनकुटाको मुढेबास गाबिसबाट खयरको काठ प्रहरीले पक्राउ गरेको छ । को १ त ९६४४ नम्बरको ट्यक्टरले कुरुलेतेनुपाबाट मुढेबास ल्याउदै गरेको १४ थान खयरको खम्बा पक्राउ

पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा तालाबन्दि

धनकुटा खबर, फागुन १७ । स्वास्थ्य सेवा ऐन दफा ९ को ‘ख’ कार्यन्वयन माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यलयमा तालाबन्दि गरेकाछन् । मंगलबार स्वास्थ्यकर्मी पूवाञ्चल क्षेत्रिय ट्रेडयुनियन संधर्ष

अब हठ त्यागेर चुनावमा लागौं : नेम्वाङ्ग

धनकुटा खबर / फागुन १६ । पूर्व सभामुख तथा नेकपा एमाले स्थाई कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले असन्तुष्ट दलहरुलाई आफ्नो हठ त्यागेर स्थानिय चुनावमा लाग्न आग्रह गरेका छन् । नेकपा एमाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।