समाज

विराटनगर महानगरमा सेनाको उच्च अधिकारीहरुको अध्ययन भ्रमण, स्थानीय शासनदेखि सुरक्षा रणनीतिसम्म छलफल

विराटनगर । नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित सि.नं. १४ हायर कमाण्ड एन्ड म्यानेजमेन्ट तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको टोलीले विराटनगर महानगरपालिकाको अध्ययन–अवलोकन भ्रमण गर्दै स्थानीय सरकारको सेवा प्रवाह, सुशासन र

खोटाङमा लेनदेनको विवादमा खुकुरी प्रहार गरि एकको मृत्यु,एक जना पक्राउ

खोटाङ ।।खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, मोरिया याम्खामा लेनदेनको विवादका क्रममा खुकुरी प्रहार हुँदा ३५ वर्षीय धुर्ब अधिकारीको मृत्यु भएको छ। प्रहरीका अनुसार लेनदेनको विषयमा कुराकानी गर्न अधिकारी ५३ वर्षीय तिलकबहादुर

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

वीरगञ्ज, २५ असार। पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले तीन दिनदेखि पेनडाउन आन्दोलन जारी राखेका छन्।   दोषीमाथि कडा कानुनी कारबाहीको

वेवारिसे अवस्थामा लुकाइएका ७ थान अवैध भरुवा बन्दुक बरामद

पर्वत । पर्वत प्रहरीले जिल्लाभित्र शान्ति–सुरक्षा कायम राख्न तथा अवैध हातहतियार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै विभिन्न डाँडाबाट ७ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका

जडिबुटी क्षेत्रमा यात्रुलाई दुःख दिने ३२ जना पक्राउ

काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको जडिबुटी क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, झोला तथा सामान तान्ने र दुःख–हैरानी दिने कार्यमा संलग्न ३२ जनालाई पक्राउ गरेको छ।

सुनसरीमा पिकअप दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित महेन्द्र राजमार्गमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भण्टाबारीबाट लौकहीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ४८३१ नम्बरको

नहरमा युवतीको शव फेला, पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको रहस्य खुल्ने

सञ्जय मिश्रा/रौतहट, २५ असार। रौतहटको राजपुर नगरपालिकास्थित सडकछेउको नहरमा बिहीबार बिहान एक २४ वर्षीया महिलाको शव फेला परेको छ। घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ भने मृत्युको वास्तविक कारण पोस्टमार्टम

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

सञ्जय मिश्रा/रौतहट, २५ असार। रौतहटको गरुडा–कटहरिया सडक वर्षौंदेखि जीर्ण बन्दै गएपछि यस क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, किसान, व्यापारी तथा बिरामीले दैनिक सास्ती भोगिरहेका छन्। सडकको अवस्था झन् बिग्रिँदै जाँदा

मौलापुरमा प्रशासकीय अधिकृत नपठाएपछि आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुतला

काठमाडौं, २५ असार ।  रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह ९वालेन०को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ ।    मौलापुर नगरपालिकामा

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

सञ्जय मिश्रा/रौतहट, २५ असार। बारा–रौतहटसँग सीमा जोडिएको भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा मल तस्करी र नक्कली मल उत्पादनमा संलग्न गिरोहमाथि भारतीय प्रशासनले व्यापक कारबाही गरेको छ।   संयुक्त सुरक्षा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।