ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनुभएको छ । गत जेठ २९ गते सम्पन्न समितिको साधारणसभामा आवश्यक बहुमत सदस्य
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित गाईघाट–दिक्तेल सडक खण्डमा बेहोस अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मिति २०६७ माघ ४ गते टाउकोमा चोट लागी घाइते
विराटनगर, असार ९ । कोशी प्रदेश प्रहरीको लागू औषध विरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा
झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका–९ स्थायी घर भई हाल गौरीगञ्ज–३
भैरहवा, ९ असार । अमेरिकी दूतावास नेपालले इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट तथा अध्ययन तथा एड्भाइजरीसँगको सहकार्यमा भैरहवामा ‘सीईओ डायलग’ कार्यक्रम आयोजना गरेको छ। नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्ष तथा अमेरिकाको २५०औँ स्थापना
सङ्खुवासभा । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार
विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो
धनगढी, ९ असार । गर्मी अत्यधिक बढे पछि आज देखी धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ । अचाक्ली गर्मीका कारण विद्यार्थीहरूको
काठमाडौं, ९ असार । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू(भागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयको पार्किङबाट पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ। पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर गएराति चोरी भएको