समाज

कोशी पुलबाट धरानका एक ब्यक्तिले नदीमा हाम फालेपछि…

सुनसरी । धरान–५ निवासी करिब ४० देखि ५० वर्ष उमेरका सरोज श्रेष्ठ आज बिहान कोशी पुलबाट नदीमा हाम फालेका छन्। प्राप्त जानकारी अनुसार बिहान करिब ८ बजे उनले कोशी पुलको

झापाको बिर्तामोड स्थित बिराटपोखरीमा एक महिला मृत फेला

झापा । झापाको बिर्तामोड नगरपालिका–१० स्थित बिराटपोखरीमा एक महिला मृत फेला परेकी छन्। स्थानीय तोमप्रसाद तिवारीकी श्रीमती करिब ३९ वर्षीया मेनुका धिमिरे तिवारी आज बिहान आफ्नै घरको छेउमा रहेको लिच्चीको

सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरी वरिष्ठ सईको मृत्यु

सुनसरी । सुनसरीमा कार–मोटरसाइकल ठक्कर हुँदा प्रहरी वरिष्ठ सईको मृत्यु भएको छ भने उनकी पत्नी घाइते भएकी छन्। सुनसरीको बर्जु गाउँपालिका–६ नहर चोक नजिक विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको डाक्टरले चलाएको

विराटनगर स्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरस्थित परोपकार घाटमा अश्लील हर्कत गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार असार ९ गते राति करिब १२ः३० बजे परोपकार घाटस्थित

बाँदर धपाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ४५ लाख बजेट

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुको आतंकबाट किसानलाई राहत दिने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाको १५औँ नगरसभाबाट

आजको मौसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा अत्याधिक गर्मी हुने

काठमाडौं, १० असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू(भाग र लुम्बिनी प्रदेशको पूर्वी भू(भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य

नक्कली गहनाले भाँडियो विवाह, भारतबाट बेहुलीबिनै जन्ती फर्कियो

सञ्जय मिश्रा/रौतहट, ९ असार । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाको सुगौली थाना क्षेत्रको बेलवतिया गाउँमा नक्कली गहनाको विवादले विवाह समारोह नै भाँडिएको छ।   सिन्दूरदान हुनै लाग्दा बेहुलीलाई चढाइएको

दोलखामा कार दुर्घटना हुँदा ६ जना घाइते

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–६, भुतपोखरीस्थित चरिकोट–कालिञ्चोक सडक खण्डमा मंगलबार दिउँसो कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कालिञ्चोक मन्दिरको दर्शन गरी फर्कँदै गरेको बा १५ च १४९२ नम्बरको

जनचेतनामुलक कार्यक्रम सहित रौतहटमा ट्राफिक सप्ताह सम्पन्न

सञ्जय मिश्रा/रौतहट, ९ असार । रौतहटमा विभिन्न जनचेतनामूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै ट्राफिक जनचेतना सप्ताह–२०८३ सम्पन्न गरिएको छ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा

मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला

मोरङ, असार ९ गते । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । रंगेली–१ का अनिल खवासकी ७ वर्षीया छोरी एलिना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।