समाज

सुनसरीमा १८ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद, चालक फरार

सुनसरी । देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोला क्षेत्रको भित्री सडक खण्डमा ठूलो मात्रामा लागू औषध फेला परेको छ। आज दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको चेकिङ टोलीले

सप्तकोशीमा हाम फालेका धरानका पुरुष मृत फेला

सुनसरी । उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित उदयपुर–सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज

झापामा हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या आरोपमा बाबु–छोरी पक्राउ

झापा । झापा प्रहरीले हाडनाता करणीपछि जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा शिवसताक्षी नगरपालिका निवासी बाबु–छोरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २ गते शिवसताक्षीको झिलझिलेस्थित

प्रतिबन्धित लागू औषध सहित कोशीमा १९ जना पक्राउ, ६२ किलो गाँजा र ४४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद

विराटनगर, असार ११ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि,

विराटनगरबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार दिउँसो करिब ३ बजे लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका

इनरुवाबाट लागूऔषध ब्राउन सुगर र मोटरसाइकल सहित दुई जना पक्राउ

इनरुवा, १० असार । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध ब्राउन सुगरसहित दुई जना व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको छ। आज दिउँसो १३:३० बजे रामधुनी नगरपालिका–५ लगुना चोकस्थित इलाका प्रहरी कार्यालय

उदयपुरबाट जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ, नगद ५२ हजार सहित कौडा बरामद

उदयपुर । उदयपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब ५ बजे

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको बजेट ६० करोड ४२ लाख

ताप्लेजुङ, असार १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ४२ लाख ९ हजार ५ सय ४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न गाउँसभामा

ताप्लेजुङमा नगद र सुनका गहना चोरी गर्ने युवक पक्राउ

ताप्लेजुङ, असार १० । ताप्लेजुङमा नगद र सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का रहेका छन्। जिल्ला

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

सञ्जय मिश्रा/रौतहट, १० असार । रौतहट प्रहरीले चोरी भएको करिब ३० मिनेटभित्रै मोटरसाइकल बरामद गर्दै चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गर्न सफल भएको छ। प्रहरीको तीव्र सक्रियता र समयमै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।