समाज

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। घटना फालेलुङ गाउँपालिका–२ स्थित जिमाहाको भित्री सडकखण्डमा बिहीबार राति करिब ८:३० बजे भएको हो। प्रहरीका अनुसार पार्किङ गरेर राखिएको मे

सुनसरीमा ब्राउन सुगर सहित ५ जना पक्राउ, नगद र डिजिटल तराजु बरामद

सुनसरी । सुनसरीको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा नगद रकम र डिजिटल तराजु समेत बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका

सुनसरीको धरानबाट प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्गबाट प्रतिबन्धित लागूऔषध ट्याब्लेट तथा क्याप्सुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ फोकल्यान्ड बस्ने ३० वर्षीय आङदावा तामाङ र १९

९० किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ स्थित बखरी पुल क्षेत्रबाट प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ। घटनामा संलग्न मोटरसाइकल चालक भने फरार रहेका छन्। प्रहरीका अनुसार बखरी पुल क्षेत्रमा

मोरङको पथरीशनिश्चरेबाट प्रतिबन्धित औषधि सहित चार जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित भेटघाट चोकबाट प्रहरीले प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ। बिहीबार राति करिब ११ बजे अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरी टोलीले सवारी तथा

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको झापा गाउँपालिका–१ लसुना क्षेत्रबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–८ रुपाटोलका ३२ वर्षीय इन्द्रप्रसाद गिरी र दमक नगरपालिका–७ नीलकण्ठ

मोरङको उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बुधबार बिहान घरमै पकाइएको खैरो रङको जंगली च्याउको तरकारी सेवन गरेपछि उनीहरूमा

झुटो विवरण सिफारिस गरेको आरोपमा मोरङमा वडा अध्यक्ष र वडा सदस्य पक्राउ

मोरङ । मोरङ रंगेली नगरपालिका–५ बस्ने मनुवा कुमार महतोले आमाको नाम अधनुनिया महतो भनी झुटो विवरण पेश गरेको तथा सोही आधारमा अंगीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गरिएको घटनामा २ जना

ईभी हाईस र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते

बांके । बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरा स्थित हुलाकी सडकखण्डमा ईभी हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको ईभी

दुर्घटनापछि भाग्दै गरेको बोलेरो पिकअपले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु,४ घाइते

सिरहा । सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार बा.प्र. ०१–०३२ च ८९७१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।