सुनसरी । लागू औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान
भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई
काठमाडौं, असार १३ । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन वायुको प्रभाव
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१३ सोमबारे क्षेत्रमा मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार फेला परेको छ। बिहीबार साँझ करिब १८:४५ बजे मुस्लिम समुदायले पर्व मनाइरहेका बेला केही व्यक्तिहरूले नक्कली हतियार
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार चनोज असार १० गते साँझ करिब ५ बजे घरबाट
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित च्यानडाँडा सिरान सामुदायिक वनभित्र लुकाइराखिएको अवस्थामा १२० केजी गाँजा बरामद गरिएको छ। शुक्रबार साँझ करिब ५:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले
रुकुम पश्चिम — सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार “Jiban Oli” नामक फेसबुक पेजमार्फत मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई
स्याङ्जा, असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडा स्थित मिर्दी–चापाकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ आउँदै गरेको
सुनसरी, असार १२ । सुनसरीबाट २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी), लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट
झापा, असार १२ । झापाको भद्रपुरमा घर पुर्याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार १० गते