मोरङ, ३ जेठ। मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित निसेलुङ याक्थुङ भिलेजमा लोपोन्मुख राउटे जातिको संरक्षण, अध्ययन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले विशेष मेला शनिबारदेखि सुरु भएको छ। मेला लगातार ८
विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ । विराटनगरको बंगलामुखीस्थित झी पुचः
झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ। कमल गाउँपालिका–१ स्थित इट्टाभट्टा भित्री सडकखण्डमा हिँडिरहेका स्थानीय ७० वर्षीय शंकरप्रसाद ढुंगानालाई मोटरसाइकलले ठक्कर दिँदा उनको
सिद्धार्थनगर । रूपन्देहीको सिद्धार्थनगरमा रहेको मोर्डन पब्लिक स्कुल ले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो ३० वर्षे इतिहासमै नयाँ कीर्तिमान बनाएको
मिक्लाजुङ । घुमन्ते सभ्यता बोकेको लोपोन्मुख राउटे समुदाय को संस्कार, भाषा र संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका–३ नेसेलुङ मा विशेष मेला सञ्चालन भइरहेको छ। कर्णाली प्रदेश बाट आएका
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगल क्षेत्रमा २/३ दिनको नवजात शिशु (बालक) वेवारिसे अवस्थामा फेला परेको छ। फेला परेका शिशुलाई प्रहरीले उद्धार गरी सुरक्षित संरक्षणका लागि नि:सहाय बालबालिका
भैरहवा । सिद्धार्थ हस्पिटालिटी ग्रुपद्वारा यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव ‘सिद्धार्थ फुड एण्ड फन’ आयोजना गर्ने भएको छ । भैरहवास्थित सिद्धार्थ भिलासामा आयोजना हुने महोत्सवमा नेपाली
विराटनगर । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत ग्रामथानको झोराहाट स्थित कार्यरत ज्यालादारी कर्मचारी रामआशिष मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार बिहान करिब १० बजेको समयमा ११ हजार भोल्टेजको विद्युत
मोरङ । मोरङको कानेपोखरीमा टेम्पु र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा स्कुटर चालक १९ वर्षीय प्रिन्स उराउको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। साथै हिमाल सुवेदी र
विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले कुनै पनि बेला हाम्रो अर्थतन्त्र श्रीलङ्काको जस्तो टाट पल्टिेवाला छ, यस विषयमा सबैले बेलैमा सचेत हुन जरुरी छ भन्नुभएको