समाज

एलपी ग्यास अनुदान हटाउने तयारी, बिजुली प्रयोगमा जोड

काठमाडौं, ०४ जेठ । सरकारले आगामी आर्थिक वर्षहरूमा खाना पकाउने एलपी ग्यासमाथिको निर्भरता घटाउँदै विद्युतीय चुल्होको प्रयोगलाई व्यापक बनाउने रणनीति अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको

एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सम्मानित

भैरहवा, ०४ जेठ । सिद्धार्थनगरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको छ। १८ विद्यालयका करिब ३०० विद्यार्थी सम्मानित हुँदा २ जना विद्यार्थीले ४ जीपीए प्राप्त

सङ्खुवासभाको धर्मदेवीमा काठमाडौबाट आएको रात्रिकालीन बस भिरबाट खसेपछि…

सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ बाग्सिङ चोक नजिकै टर्निङबाट एक रात्रिकालीन बस तल भिरमा खसेको छ। उक्त बस काठमाडौंबाट खाँदबारीका लागि छुटेको बताइएको छ। घटनापछि उद्धार कार्य जारी रहेको जनाइएको

आजको मौसमः नेपालमा मनसुन केही कमजोर अवस्था

काठमाडौं, ४ बैशाख । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ तथापी बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहि रहेको छ।  

मितिनि नेपालले मनायो होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरूद्दको दिवस

काठमाडौं, ३ जेठ । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया बिरुद्को अन्तर्राष्ट्रिय दिवस दिवस २०२६ भब्य रूपमा मनाइएको छ ।    लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हक हित र अधिकारकारसाथै समाजले हेर्ने

विराटनगरमा स्थित एक हस्पिटलमा मृतक महिलाको कानबाट सुन गायब भएपछि…..

विराटनगर । विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटल मा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा हराएको घटना सार्वजनिक भएको छ। त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवारलाई विष

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन्। झापाको कमल गाउँपालिका-१ स्थित सडकमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

इन्स्पेक्टर भरत केसी बने बैशाख महिनाको उत्कृष्ट प्रहरी

 सञ्जय मिश्रा/रौतहट, ३ जेठ ।  जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसी लाई बैशाख महिनाको उत्कृष्ट ूपुलिस अफ  द मन्थ ९ ‘एयष्अिभ या तजभ ःयलतज’० घोषणा

भारततर्फ तस्करी हुँदै गरेको ४० लाख बराबरको सामान सहित ट्रक नियन्त्रणमा

मुकेश कुमार यादव/सिरहा, ३ जेठ । सिरहाको पूर्वी(दक्षिणी भारतीय सीमा क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक

दलित अधिकार सम्बन्धमा छलफल तथा अन्तरक्रिया

विराटनगर, जेष्ठ ०३ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा जातिय भेदभावका घटना तथा दलित अधिकार सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।