समाज

धरान स्थित जिरो प्वाइन्टमा ईभी गाडी दुर्घटना हुँदा चालक सहित १० जना घाइते

सुनसरी । सुनसरीको धरान–१३ स्थित जिरो प्वाइन्टमा आज बिहान ईभी गाडी दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। गाईघाटबाट तिनजुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०३१० नम्बरको ईभी

झापा र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ

विराटनगर, बैशाख २६ । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर

धरानको एक होटलमा छापा, तीन जना पक्राउ

सुनसरी । सुनसरीको धरानमा ब्राउन सुगर (खैरो हेरोइन) कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर तीन जना युवालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय

सुनसरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धरान, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुल नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान करिब

यी क्षेत्रमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख २६ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र

झापामा एक वृद्ध मृत अवस्थामा फेला

झापा । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ गोल्धापस्थित कोचाटोलीमा आज एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। स्थानीय ७९ वर्षीय मानबहादुर लावती आज बिहान करिब ६ बजे घर पछाडिको

उदयपुरमा अटो दुर्घटना, ५ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–५ कुसुण्डास्थित भित्री कच्ची सडकखण्डमा बिहीबार राति अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् । जलजलेबाट बलुवाटारतर्फ जाँदै गरेको प्र २–०१–००१ ह ०५९७ नम्बरको

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका

इलाममा भेटियो बेवारिसे मानव कंकाल

इलाम । इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ । सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए । उनीहरूले

जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको बुलेरो दुर्घटना

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीवार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।