समाज

विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो

सुनसरीको धरानमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ

सुनसरी, वैशाख २८ गते । सुनसरीको धरान उप-महानगरपालिका-१० का २७ बर्षीय जीवन भुजेललाई छुरा प्रहार गरी हत्यामा गरेको आरोपमा धरान-१९ का २८ बर्षीय जिमी भन्ने अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेको

रौतहटमा लागुऔषध नियन्त्रणदेखि सुधार सम्मको अभियान सुरु

सञ्जय मिश्रा/रौतहट, २८ वैशाख । रौतहटमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले “लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान” सुरु गरेको छ। शुक्रवार सदरमुकाम गौरमा आयोजित विशेष

इलामको एक होटलमा सरसफाइ गर्ने क्रममा करेन्ट लागेर एक युवक घाइते

इलाम । इलामको रोङ गाउँपालिका–३ मा करेन्ट लागेर एक युवक घाइते भएका छन्। स्थानीय होटलमा सरसफाइ गर्ने क्रममा करेन्ट लाग्दा सोही स्थानका अन्दाजी २०/२१ वर्षीय रोहन माझी घाइते भएका हुन्।

चोरी गरिएको मोटरसाइकल चलाएर ठक्कर दिएर फरार युवक ७२ घण्टामै पक्राउ

सञ्जय मिश्रा/रौतहट, २८ बैशाख । वीरगन्जबाट चोरी गरिएको मोटरसाइकल चलाएर रौतहटको मौलापुरमा पैदलयात्रीलाई ठक्कर दिई फरार भएका युवकलाई रौतहट प्रहरीले ७२ घण्टाभित्रै पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, वैशाख २८ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा

सुनसरीको धरानमा छुरा प्रहार घटनामा एक युवकको मृत्यु

धरान । सुनसरीको धरानमा आइतबार दिउँसो भएको छुरा प्रहार घटनामा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलमाथि दिउँसो

झापामा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। आइतबार बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, बैशाख २७ । झापा र मोरङ जिल्लाको विभीन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको भद्रपुर नगरपालिका-८ स्थीतबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको

झापामा गोमन सर्पले टोकेर सात वर्षीय बालक गम्भीर घाइते

झापा । झापामा गोमन सर्पले टोकेर सात वर्षीय बालक गम्भीर घाइते भएका छन् । कमल गाउँपालिका–५ गुजेश्वरी टोलका कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई शुक्रबार बिहान घरभित्र खेलिरहेका बेला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।