समाज

उदयपुरको बेलकामा सिटि सफारी दुर्घटना

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ सुपाडेमा सिटि सफारी दुर्घटना भएको छ। हडियाबाट रामपुरतर्फ आउँदै गरेको सिटि सफारी आज दुर्घटनामा परेको हो। दुर्घटनामा परेको सफारीमा ७ जना सवार रहेको बताइएको छ।

लागूऔषध सहित आठ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।   ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, स्पास्पेन ३ ट्याब्लेट र नगद ५ हजार ५

इलाममा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

इलाम,वैशाख २९ गते । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले जिल्लाका कलेज, विद्यालय तथा ग्रामीण

नेपालबाट चरेश तस्करी, भारतमा मुन्ना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २९ बैशाख । नेपालबाट तस्करीमार्फत भारत पुर्‍याइएको लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औँ बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष

धरानबाट ४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

सुनसरी, वैशाख २९ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको

इटहरीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा युवकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा यात्रुवाहक बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्प नजिक मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको

झापाको अर्जुनधारामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्। मंगलबार राति करिब ९ बजे मिलनचोक क्षेत्रमा सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जंगली

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा तेस्रो त्रैमासिक विवरण सार्वजनिक

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।कार्यालयले तेस्रो त्रैमासिक अवधि सम्ममा खाद्य तथा दाना परीक्षण, अनुगमन,

धादिङमा दुई बस र एक ट्रक ठोक्किँदा ३७ यात्रु घाइते, तीन चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन्।  गएराति करिब ११:३० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट

पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । बेनी–जोमसोम सडक खण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ। अन्नपूर्ण गाउँपालिका–७ महभीरस्थित सडक माथिबाट ढुंगा र लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यो पवित्र तीर्थस्थल मुक्तिनाथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।