समाज

मोरङबाट प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित दुई जना पक्राउ

विरानटगर, वैशाख ३० गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख

विराटनगरमा नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय

जुवातास खेलिरहेका १५ जना पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–२६ स्थित जुनेली गाउँ र दिव्यनगरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले

कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

गुल्मी । गुल्मीमा श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। ईस्मा गाउँपालिका-६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको

बजारमा ठगी रोक्न विराटनगर महानगर कडाइ, ‘गल्ती गर्नेलाई छुट हुँदैन’

विराटनगर । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउने भएको छ । उपभोक्ता हित संरक्षणलाई

रौतहटको कटहरियावाट एकैपटक तीन बालक बेपत्ता, परिवार चिन्तित

सञ्जय मिश्रा/रौतहट, ३० बैशाख । रौतहटको कटहरिया बजारबाट कक्षा ५ मा अध्ययनरत तीनजना बालक एकैसाथ सम्पर्कविहीन भएपछि परिवार, स्थानीयवासी र प्रहरी प्रशासन चिन्तित बनेका छन्।   कटहरिया नगरपालिका–५ निवासी सम्सुदिन

सुनसरीको इटहरीबाट खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१८ रैहिपुरस्थित घरबाट लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय

भोजपुरमा बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा अन्य उपयोगी जनचेतनामूलक कार्यक्रम सम्पन्न

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा अन्य उपयोगी जानकारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार भोजपुर नगरपालिका–४ दावाँस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयको सभाहलमा आयोजित

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, वैशाख ३० गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कैलाली। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।  मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।