मोरङ । मोरङको रंगेली नगरपालिकामा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । रंगेली नगरपालिका वडा नं. २ जलिया बस्ने ३५ वर्षीया मोरङमई मुर्मु बिहीबार मृत फेला परेकी
विराटनगर, माघ २५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २५ गते नेपाल सरकार श्रम,
काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चप्पल
खोटाङ । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेका छन् । खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे
झापा । झापाको अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा गुडिरहेको ट्याक्टरबाट खसेर एक जना सह-चालकको मृत्यु भएको छ। आज बिहान ९:४० बजेको समयमा बिरिङ खोलाबाट बालुवा लोड गरी गन्तव्यतर्फ जाँदै गरेको
धादिङ । धादिङको १० किलो क्षेत्रमा काठमाडौँबाट त्रिशुलीतर्फ जाँदै गरेको बस र दाङबाट काठमाडौँ आउँदै गरेको अर्को बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दर्जनौँ यात्रु घाइते
झापा । गएराति झापाको बुद्धशान्ति–२ इन्द्रेणी चोकमा मोटरसाइकल ट्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–६ का प्रबिण आङदेम्बे गम्भीर र पछाडि सवार हरी आङदेम्बे
झापा । झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको एनेस्थेसियामा प्रयोग हुने घातक औषधि भरिएको सिरिन्ज (सुई) प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। बिहीबार साँझ भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६
झापा । झापाको अर्जुनधारा नगरपालिका–३ गरुवा चोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बिर्तामोड–खुदुनाबारी सडक खण्डमा गत माघ २१ गते बिहान साढे ६ बजे भएको
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ को चार्खु, कालीबेली जंगलमा अपरिचित व्यक्तिहरु शंकास्पद तरिकाले हिँड्डुल गरेको सूचना आएपछि आज ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको कमाण्डमा स्वीप अपरेशन चलाइएको छ