संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बाला स्थित लोक्छोङ डाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार दिउँसो करिब ४ बजे दाङ्खिलाबाट
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ । मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी
ओखलढुंगा । ओखलढुंगाको भदौरेमा दुई साताअघि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको चिशङ्खुगढी ६ भदौरेका चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्यामा संलग्न
विराटनगर, माघ २४ । झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । माघ २३ गते झापाको अस्थायी प्रहरी चौकी बसपार्क, अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ बसपार्क
लेटाङ । लेटाङ नगरपालिका वडा नं. ७ मा अवस्थित समला डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। हरियाली डाँडाकाँडा, शान्त वातावरण र मनमोहक दृश्यका कारण
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लाहान नगरपालिका घर भई हाल
धनुषा । धनुषा जिल्लाको औरही गाउँपालिका–१ पौडेसर क्षेत्रमा एक २५ वर्षीया युवतीको शव सडकछेउ फालिएको अवस्थामा भेटिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवतीको हत्या भएको आशंका गर्दै टाउकोमा गहिरो चोट
लेटाङ, २३ माघ । लेटाङ नगरपालिकाको आयोजनामा आदिवासी जनजातिहरूको सीपमूलक कार्यक्रमअन्तर्गत नेवार समुदायको परम्परागत सांस्कृतिक बाजा बजाउने ७ दिने तालिम लेटाङमा सुरु भएको छ। नेवाः देय दबु लेटाङको प्राङ्गणमा दैनिक
उदयपुर,माघ २३ । उदयपुरमा “सामाजिक संजालको दुरुपयोग” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट हाडेबास, उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित
डडेल्धुरा । डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्द राज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्। धनगढी उपमहानगरपालिका–१३ राजपुर