पांचथर । पाँचथरको फिदिम फालौट सडकखण्ड स्थित फेमे खोलामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । कस्तुरी आधारभूत विद्यालयका शिक्षक दमन ढुङ्गाना र उहाँकी श्रीमती घाइते भएका छन्
लेटाङ,१९ माघ । इलाका प्रहरी कार्यालय, लेटाङबाट केही दिनदेखि खटिएको प्रहरी टोलीले गोप्य खोजतलासका क्रममा आज माघ१८ गते बिहान लेटाङ नगरपालिका वडा नं. ४ स्थित गङ्गे चोकबाट जबरजस्ती करणी मुद्दाका
झापा । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५
काठमाडौं, माघ १९ । देशभर फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिन थालेको छ । गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन
झापा । झापाको भद्रपुर नगरपालिका–२ सगरमाथा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ। भद्रपुर–बनियानी सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा स्थानीय ६४ वर्षीय कुल प्रसाद खरेलको मृत्यु
मोरंग । मोरङको कानेपोखरी–५ बाट माघ १६ गते चोरी भएको मोटरसाइकलसहित लेटाङ नगरपालिका–८ जाँतेबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने लेटाङ–८ का अमृत अधिकारी रहेको र घटनाबारे थप
झापा । झापामा मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । आज साँझ करिब ६:२० बजेको समयमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री
मोरंग । अगामी फागुन २१ गते गते हुने प्रतिनिधीसभा निर्वाचनको लागि जिल्ला प्रहरी कार्यालय मोरङले आजबाट निर्वाचन प्रहरीको तालिम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विहान कार्यालय
विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा,
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ। पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले